धरान: सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन धरान उपमहानगरपालिकाले धरानको वडा नं ५ स्थित अधेरी खोला किनारको जग्गा सिमांकन गरेर घेराबारा थालेको छ । उपमहानगरपालिकाले खेल मैदानको लागी संरक्षण गरिएको सार्वजनिक जग्गालाई उत्तर र दक्षिणतर्फ सिमांकन गरेर घेराबारा गर्न शुरु गरेको छ । विगतमा वडा कार्यालयले न ...
धरान: धरान वडा नं ९ तर्फ पनि पुतलीलाइन सडकलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्न वडा कार्यालयले पहल थालेको छ । वडा कार्यालयले स्थानीय घरधनीहरुको भेला गरेर कुन्दन श्रेष्ठको संयोजकत्वमा पहल समिति गठन गरेको थियो । उक्त समितिको समन्वयमा आज (सोमबार) वडा नं ९ तर्फको पुतलीलाइन सडक नापजाँच कार्य सम्पन् ...
धरान: धरानको वडा नं २० स्थित पकुवा खोलामा ड्याम (बाँध) र पानी सुद्ध बनाउन फिल्टर निर्माण भइरहेको छ । रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके र रिदम फण्डस् युकेले बाँध र फिल्टर निर्माण गरिदिन लागेको हो । एक सातादेखि पकुवा खोलामा निर्माण कार्य भइरहेको छ । पकुवा खोलाबाट ल्याउने पा ...
धरान: धरान १६ मा भाडामा बसेको मालपोत र नापी कार्यालयलाई वडा नं ६ स्थित पानवारीमा नसार्न माग गर्दे खबरदारी सभा आयोजना गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चको जिल्ला तथा नगर कार्यसमितिको आयोजनामा खबरदारीसभा भएको हो । धरान १६ स्थित मालपोत र नापी कार्यालय अघि आयोजित खब ...
धरान: धरान उपमहानगरपालिकाको सडकमा भवन तथा अन्य संरचनाहरु निर्माण गर्दा स्वीकृती नलिई सडकपेटीमा राखे जरिवाना गरिने भएको छ । आज (शुक्रबार) बिहान बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । मुख्य बजार क्षेत्रलगायत पीच सडकमा जग्गा भएका जग्गाधनीहरुले भवन तथा अन्य संरचना बनाउदा लामो समयसम्म निर ...
धरान: बषौंदेखि हाइटेन्सनबाट पीडित धरानका विभिन्न वडाका नागरिकहरुको समस्या हल गर्न समिति गठन गरिएको छ । बिहिबार मेयर हर्क साम्पाङको कार्यकक्षमा हाइटेन्सन पीडित नगरबासीहरुसँग भएको छलफलमा स्थानान्तरणको लागी सम्भाव्यता अध्ययनको लागी एक समिति गठन गरिएको हो । उक्त समितिलाई हाइटेन्सन लाइनको स्थानान्त ...
धरान: खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने क्रम धरानमो अझै रोकिएको छैन । आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा अवैधरुपमा बनिरहेको घर डोजर लगाएर उपमहागनरपालिकाले भत्काएको थियो । पुनः वडा नं ११ स्थित सर्दु खोला किनारको सुन्दर बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइ ...
धरान: कोशीबाट खानेपानी ल्याउने चुनावी नारा बनाएर निवार्चित मेयर हर्क साम्पाङ मंगलबार प्रदेशसभा सदस्य लिएर कोशी पुगे । प्रदेशसभा १ (क) का सांसद रमेश बस्नेतसँगै बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किशन थापा, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, खानेपानी बोर्डका कार्यकारी नि ...
धरान: धरानको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा कुटपिट घटनामा २ जना पक्राउ परेका छन् । घटना पछि फरार रहेका मध्ये २ जना प्रहरीले मंगलबार पक्राउ गरेपनि उनीहरुको म्याद थप प्रक्रिया बाँकी रहेकोले नाम खुलाएको छैन । ईलाका प्रहरी स्रोतले भन्यो,‘२ जना पक्राउ गरेर ल्याइएको छ । भोल ...
धरान: धरान ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गर्ने पुर्ववडाअध्यक्षसहितका समुहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध आइतबार वडाअध्यक्ष मनप् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित