धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा कन्भेक्स मिरर राखिएको छ । धरान ११ स्थित मितेरी स्पोट्र्स सेन्टरका सञ्चालक पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले आफ्नै खर्चमा मिरर राखेका हुन् । सचेत धराने समुहसँग सहकार्य गरेर धरान भेडेटार सड ...
धरान: बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्ने र ठगी गर्ने आरोप लागेकी शान्ता खड्का पक्राउ परेकी छिन् । प्रहरीले खड्कालाई आज बिहान धरान १४ विजयपुरस्थित निवासबाट पक्राउ परेको हो । उनीविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतबाट ...
धरान: गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ निर्वाचित भएपछि उनको चर्चा र प्रशंसा सबैतिर छ । ठुला भनिएका राजनीतिक पार्टीहरुको उम्मेद्वार मात्र होइन, गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएकाहरुलाई पनि पराजित गरेर मेयरमा चुनिएपछि शुरु भएको साम्पाङको चर् ...
धरान: पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोशी राजमार्गलाई ६ लेन बनाउन पहिल्यै मुआब्जा लिइसकेको भन्ने आरोपमा प्रतिवाद गर्दै प्रमाण भए डोजर ल्याएर घर भत्काउन चुनौती दिएका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा केही वक्ताहरुले मुआब्जा लिइसकेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिवा ...
धरान: धरानको बजार क्षेत्रका बासिन्दाहरुले कोशी राजमार्ग अन्तर्गत ६ लेन सडकलाई विस्तार गर्न नदिने अडान राखेका छन् । उनीहरुले उक्त सकड बाइपास गर्न पनि माग गरेका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा ६ लेन सडकबाट प्रभावित हुने बजार क्षेत्रका अधिकांश स्थानीय बासिन्दाहरु ...
धरान: प्रदेश नं १ मा सडक दुर्घटनाको विगत ३ बर्षको तथ्यांक हेर्दा ८० प्रतिशतको दरले वृद्धि भएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार धरानमा यातायात व्यवस्थापन गर्न आयोजित छलफलमा ट्राफिक प्रहरी प्रमुख तथा एसपी श्यामकुमार महतोले प्रदेशको सडक दुर्घटनाको तथ्यांक प्र ...
धरान: धरानको मुख्य बजार क्षेत्र हो भानुचोक । धरानको बसपार्कसमेत रहेको भानुचोक हुदै कोशी राजमार्ग पनि धनकुटातर्फ गएको छ । भानुचोक क्षेत्रमा पुग्ने जो कोही त्यहाँको अस्तब्यस्त र भिडभाडबाट आजित हुन्छन् । बजार क्षेत्रमा र भानुचोकमा खचाखच साना, ठुला सवारीको पार्किङ हुन्छ । पैदल यात्रुलाई यातायात मजदुरहरु ...
धरान: स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चर्को ध्वनीसहित सडकमा गुड्ने बुलेट बाइक र क्रसफायरलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । कम्पनीले बनाएको साइलेन्सर परिवर्तन गरि चर्को आवाज निकाल्दै गुड्ने बुलेट र क्रस फायर बाइकबारे धेरै जनगुनासो आएपछि धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सु ...
धरान : धरान स्थापनाको सन्दर्भ पारेर आयोजना हुन लागेको तीन दिने धरान उत्सवको अवसरमा आज बिहानै वृहत सरसफाई कार्यक्रम भएको छ । पुष २० गते बुधबारदेखि तीन दिने धरान उत्सव पब्लिक स्कुलको मैदानमा हुदैछ । सोही उत्सवको प्रचारप्रसारलाई लक्षित गरेर आज बिहान तीनकुनेदेखि अरुण पेट्रोल पम्मसम्म वृहत सरसफाई का ...
धरान: आगलागी भएर विचल्ली भएको धरान ५ देवी मार्गस्थित एक परिवारलाई स्वतन्त्र नागरिक समाज धरानले सहयोग गरेको छ । वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ, वडा ५ की सदस्य सुनिता राईसहित मेयर साम्पाङले स्थलगत अनुगमन गरेपछि पीडित परिवारलाई तत्काल सहयोग गर्न आग्रह गरेका थिए । उनको आग्रह पछि नागरिक समाजको टोल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित