धरान : धरानको वडा नं ५ स्थित देवीमार्गको एक घरमा आगलागी भएको छ । हिजो साँझ करिब ६ बजेतिर राजमाया राईको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागी पछि सात जनाको पीडित परिवा ...
धरान: गुरुङ (तमु) समुदायले शुक्रबार धरानमा पनि तमु ल्होसार धुमधामसँग मनाएका छन् । धरान १८ स्थित गुम्बामा बाघ वर्ग (तो ल्हो) लाई विदाई र बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गर्दै गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समितिका अध्यक्ष बकसमान गुरुङको अध्यक्षत ...
धरान: बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा गएका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बागर्नेनि गर्ने शान्ता खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी आएको सुइको पाएपछि खड्का फरार भएकी छिन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । आफुलाई महिला अधिकारकर्मी भन्दै धरान १४ मा बस्न ...
धरान: कुटपिट गरि घाइते भएकी धरान १३ की एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ भने एक जना धरौटीमा छुटेका छन् । न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेल ...
धरान: हिमालयन महायान देक्षेन क्षोलिङ्ग गोन्पा धरान १८ मा १० करोड बज्रगुरु जप धार्मिक अनुष्ठान समापन भएको छ । पुष २ गतेदेखि शुरु भएको बज्रगुरु जप मंगलबार औपचारिकरुपमा समापन गरिएको थियो । धरान १८ स्थित गुम्बामा निर्माण भएको लामा लामा छात्रावास तथा धार्मिक सभा हलको पुष १ गते नै उद्घाटन भएको थियो । भारत ...
धरान: महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्कालाई कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको छ । महिला सञ्जाल धरानले शुक्रबार ईलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध निवेदन दिएको हो । सञ्जालकी अध्यक्ष सपना राईले दिएको निव ...
धरान: खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेच गर्ने भुमाफियाका विचौलियासँगै धरानका जनप्रतिनिधि र कर्मचारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिएको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले करिब एक सातादेखि सर्द ...
धरान: सप्तकोशीको पानी धरान ल्याउन सहज वातावरण तयार गर्न मेयर हर्क साम्पाङले पहल थालेका छन् । मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । कोशीको पानी धरान ल्याउन बराहक्षेत्र नगरको भुभाग पनि प्रयोग गर्नुपर्ने भएकोले आ ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज (मंगलबार) ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी ...
धरान: धरान १३ मा डेरा गरि बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भइरहेको छ । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित