धरान:दशैंको मुखमा धरानका मासु व्यवसायीहरुले बंगुरको मासुको भाउ बढाएका छन् ।मासु व्यवसायीहरुले ४ सय रुपैया प्रतिकिलो बंगुरको मासुको भाउ बृद्धि गरेर ५ सय रुपैया पुर्याएका छन् । तीन महिनाको अन्तरालमा नै मासु व्यवसायीहरुले दोस्रो पटक भाउ वृद्धि गरेका हुन् । गत साउनदेखि लागु हुने गरि ३६० रुपैया प्रतिकिलो ...
धरान: धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले क्रियाशिल महिला पत्रकार मनिता चाम्लिङलाई सम्मान गरेको छ । संस्थाको ११ औं बार्षिक साधारणसभाको अवसरमा शनिबार पत्रकार चाम्लिङलाई सम्मान गरेको हो । धरान १५ स्थित चुम्लुङ हिममा आयोजित सभामा उनलाई नगद १० हजार ५ रुपैया, सम्मानपत्र प्रदान गर ...
धरान: धरानमा एक पछि अर्को सहकारी डुबेर सेयर सदस्य तथा वचतकर्ताहरुको पैसा जोखिममा पुगेपछि सहकारीप्रति अविश्वास बढ्दो छ । तर, सबै सहकारीहरु खराब छैनन् । धरानमै राम्रो व्यवस्थापन गरेर चलेको र मुनाफा कमाएर सेयर सदस्यहरुलाई लाभांस वितरण गर्ने सहकारीहरु पनि छन् । तिनै मध्येमा पर्छ, गोरखा बचत तथा ऋण सहकारी ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले धरानको बजारको साख चर्चामा आएजस्तो साख नगिरेको बताएका छन् । धरान ८ स्थित धनकुटे रोडमा क्रसफायर बाइकको शो रुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाले धरान बजार अन्यत्र सर्दै गएको र साख गिर्दै गएको चर्चा भए पनि बजारको साख कायमै रहेको पनि उनले दाबी गरे ...
धरान: पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले धरान ११ मा मितेरी स्पोर्ट्स सेन्टर खोलेर खेलकुदको विकास र व्यवसायमा हात हालेका थिए । त्यहाँ फुटसल, जिम, ब्याडमिन्टन कोर्टसँगै स्पोर्टस् सामग्रीको होलसेल पसल पनि छ । उनी बर्षमा थुप्रै प्रतियोगिता पनि आयोजना गर्छन् । खेलकुदको विकास र प्रर्वद्धनमा करोडौं ...
धरान: यातायात व्यवस्थापन गर्न धरान २ स्थित भानुचोकदेखि पुर्वको सडक देशीलाइनलाई वान वे बनाइएको छ । भानुचोकदेखि पुर्वतर्फ कुनै पनि सवारीसाधन जान निषेध छ । लक्ष्मी सडकबाट सिंहदेवी चोक हुदै चिनिया चोक, माछा भौडी भएर मात्र भानुचोक आउन सकिन्छ । यो एकतर्फी नियमले देशीलाइनको व्यापार, व्यवसायलाई असर पुग ...
धरानः खुदी मिसावट गरिएको बेसारलाई धरान उपमहानगरपालिकाले नष्ट गरेको छ । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट वरामद गरिएको कुल १७४८.५ किलोग्राम मिसाटव गरिएको बेसार बिहिबार नष्ट गरिएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थितिमा धरान २० नमुना टोलस्थित साबुन उद्योग निर्म ...
धरान: भानुचोकको अस्तब्यस्त बसपार्कलाई स्थानान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधिन स्मार्ट बसपार्कविरुद्ध मुद्दा माथि मुद्दा परेको छ । केही महिनायता मात्र उच्च अदालत विराटनगरमा ६ जनाले मुद्दा दायर गरेका छन् । जसमध्ये ३ जनाको निवेदनमा अन् ...
धरान: बराह पीडित समन्वय समितिले बैंकबाट लिलाम हुन लागेको बराहको सम्पत्ति जोगाउन ६ करोड रुपैया संकलन गर्ने र नयाँ कम्पनी खोलेर बराह ग्रुपको सम्पत्ति स्थानान्तरण गर्ने गृहकार्य गरिरहदा पीडितहरुकै अर्को छुट्टै समुह पनि देखा परेको छ । संयुक्त सहकारी पीडित समुह गठन गरेर उनीहरुले धरानमा सहकारीबाट ठगि ...
धरान: खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ । अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटट्राईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेका हुन्&nb ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित