धरान:मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा १४ करोड ५६ लाख बढी मुनाफा गरेको छ । बैंकले आफ्नो १६ औं साधारणसभा सम्पन्न गर्ने क्रममा बुधबार गत आर्थिक बर्ष २०७७/०७८ मा १४ करोड ५६ लाख ४७ हजार ८४० रुपैयामा मुनाफा गरेको जानकारी दिएको हो । बैंकका अनुसार साधारण सभाले नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँज ...
धरान: सर्वसाधारणहरुलाई अनलाइन अर्डर मार्फत फुड डेलिभरी एवं ई कमर्श क्षेत्रमा कार्यरत सप अर्डर कम्पनीले डिजिटल मेला आयोजना गर्ने भएको छ । सप अर्डरले धरानमा पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि १० गतेसम्म डिजिटल मेला आयोजना गर्ने जानकारी दिएको हो । अध्यक्ष सुमन लिम्बुका अनुसार भौतिकरुपमा मेला तथा ...
धरान: धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजयपुरस्थित दरवार क्षेत्र र मन्दिरहरुको सम्बद्र्धनाा लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ । धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको उपमहानगरले जनाएको छ । महत्वकांक ...
धरान: तीन दिनअघि पुष २३ गते शुक्रबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा भएको थियो । उक्त साधारण सभामा बराहले गत आर्थिक बर्ष २०७७/0७८ मा ३ करोड ६७ लाख बढी खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत भयो । त्यति मात्र होइन, सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने पनि उक्त स ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था धरानले गत आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ६७ लाख बढी मुनाफा गरेको छ । संस्थाको शुक्रबार धरान ८ स्थित बराह सपिङ्ग कम्प्लेक्समा सम्पन्न १२ औंं बार्षिक साधारणसभामा ३ करोड ६७ लाख ३२ हजार ३४३ रुपैया खुद मुनाफा गरेको जथानकारी दिइएको हो । संस्थाले गत आर्थिक बर्ष २०७ ...
धरान: तीन दिने धरान डे उत्सव विविध कार्यक्रमहरु आयोजनासँगै बिहिबार समापन भएको छ । अन्तिम दिन बिहिबार मनोरञ्जनात्मक लोक जुवारी कार्यक्रम आयोजना भएको थियो भने रस्सी तान प्रतियोगिता पनि भएको थियो । लोक जुवारीमा धरानका विभिन्न समुहहरुको सहभागिता रहेको थियो । कलाकारहरुको टोलीले विभिन्न भाकामा लोक जु ...
धरान: धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने प्रशोधन केन्द्रको उद्घाटन भएको छ । धरान ६ पानवारीमा रहेको केन्द्रको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यो केन्द्र भेञ्चर वेष्ट टु इनर्जी प्रालिले सञ्चालनमा ल्याएको हो । केन्द्र २२ कट्ठा क्षेत् ...
धरान: तीन दिने धरान डे शुरु भएको छ । पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवाले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घाटन गरेका थिए । धरान स्थापना भएको १२१ औं बर्षको अवसरमा तीन दिने धरा ...
धरान: धरान ८ स्थित रेडियो स्टेशन ठिक उत्तरतर्फको ठुलो क्षेत्रफलमा जग्गा लामो समय न घर बन्यो, न किनबेच भयो । तीनकुने सुन्दर वस्ती विकास आयोजना नाम दिइए पनि त्यहाँ न वस्ती विकास भयो, न अन्य कुनै संरचना नै बने । कहिले खाली मैदान त कहिले घाँसले भरिने उक्त आयोजना वेवारिस झै देखिनुको कारण थियो, बसपार्क वि ...
धरान: धरानको १२१ औं बर्ष स्थापना दिवसको अवसरमा हुन लागेको तीन दिने धरान डे उत्सवमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री देउवा धरान आउदैछन् । पुष २० गते दिउँसो १ बजे उत्सवको उद्घाटन प्रधानमन्त्री देउवाबाट हुनेछ । त्यसअघि भने देउवाले धरानको विभिन्न योजना तथा विकास निर्माणको उद्घाटन र अवलोकन गर्ने क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित