धरान: ड्रेन माथि नै सुँगुरको मासु काटेर बिक्री गर्ने एक मासु पसलको सामाग्रीहरु धरानको नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।धरान १५ स्थित पिण्डेश्वर चोकबाट आज बिहान अनुगमन गरि नगर प्रहरीले मासु व्यापारीको सामानहरु नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि पटक पटक मौखिक र पत्राचारसमेत गरे पनि अटेर ग ...
धरान: विद्यालयस्तरदेखि नै आफ्ना विद्यार्थीहरुलाई सेयर कारोबारबारे ज्ञान दिलाउने उद्देश्यले धरान–१२ स्थित सुनाखरी एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । स्कुल पढ्दा नै जीवन उपयोगी शिक्षा र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले सेयर कारोबारसम्बन्धी ज्ञान ...
धरानः धरान ८, स्थित देव मोटर्स होण्डा शोरुममा स्कुटर एक्सचेन्ज गर्दा आज एक ग्राहकले ५० हजार नगद पाएकी छिन् ।होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सवको सातौं दिन आज धरान १७ की उर्मिला राईले स्क्रयाच कुपनमार्फत नगद ५० हजार पाएकी हुन् । देव मोटर्सका सञ्चालक देवेन्द्र कुंवरका अनुसार ग्राहक राईले डियो स्कुट ...
सुनसरी: चाडपर्व नजिकिदै गएपछि सुनसरीमा अवैधरुपमा पटका भित्र्याउने क्रम बढेको छ । प्रहरीले पछिल्लो ४ दिनमा पटकासहित २ जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १४ गते दुहबी नगरपालिका १ परासटोकी क्षेत्रमा पटकासहित ५५ बर्षीय इन्द्रबहादुर साह पक्रा ...
धरान: इटहरी उपमहानगरपालिकाले खनार बजारमा अनुगमन गरेको छ ।अनुगमनको क्रममा म्याद गुज्रेका सामानहरु भेटिएपछि अनुगमन टोलीले ती सामान नष्ट गरेको छ । अनुगमन टोलीले खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरेको थियो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण न ...
धरान: चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ । धरान वडा नं. १६ को वडा कार्यालयमा आईतबार आयोजित कार्यक्रममा वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुलाई कुनै पनि सामान खरिद ग ...
धरान: नेपालमा सर्वाधिक बिक्री हुने भनिएको बजाज ब्राण्डको मोटरसाइकलको एक्सचेञ्ज एण्ड अपग्रेड महामेला हुने भएको छ । बजाजको धरानको लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन त ...
धरान: उपभोक्ताहरुले स्वच्छ एवं गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउन् भन्ने उद्देश्यले धरानमा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार गोष्ठी भएको हो । उक्त गोष्ठी कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राईले बज ...
धरानः धरान ८ स्थित देव मोटर्स होण्डा शोरुमले असोज १५ गतेदेखि २१ गते सम्म एक्सचेन्ज महोत्सब आयोजना गरेको छ ।बडा दशैँको अवसरमा घटस्थापनाको दिनसम्म एक्सचेन्ज गरिने मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी दिए । एक्सचेन्ज महोत्सवमा नै ग्राहकहरुले बम्परमा लक्की ड्र मार्फत १५ लाख पनि जित्न सकिने उनको भना ...
धरान: चीनीया कम्पनी दाहुवाले उत्पादन गरेको विभिन्न सामग्रीहरुको प्रर्वद्धनात्मक कार्यक्रम शुक्रबार धरानमा सम्पन्न भएको छ । हाई टेक कम्प्युटर्स एण्ड इलेक्ट्रोनिक्स र जिग्बी टेक सोलुसन्स प्रालिको संयुक्त आयोजनामा धरान ८ स्थित बराह कम्प्लेक्समा कार्यक्रम भएको हो । टेक वल्र्ड डिष्ट्रिबुसन प्रालिसँग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित