खेलकुद

    Showing 151-160 of 767 items.
  • पानवारी भलिबल कपः बेलबारी नगरपालिका सेमिफाइनल प्रवेश

    धरान: छैटौ पानवारी भलिबल कपमा बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ । पहिलो सेट २०–२५ ले गुमाएको बे ...

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 1,686 पटक पढिएको
    • क्लिक धरान
  • पाँच पटकको विजेता पुलिस मोरङसँग पराजित

    धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आक्रामक ...

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 1,947 पटक पढिएको
    • क्लिक धरान
  • पानबारी शतवार्षिकी महोत्सवमा भलिवल कप: दमकसँग सतिसाले पराजित

    धरान: पानबारी शतवार्षिकी महोत्सवसँगै शनिबारदेखि ‘छैठौ पानवारी भलिवल कप २०८० पनि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री ब्वाईज युनियन क्लबले धरान उपहानगरपालिकालाई पराजित गरेको थियो । आयोजकसँग उपमहानगरपालिकाको टिम ३–१ को सेटमा पराजित भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) क ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 1,923 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप: त्रिभुवन आर्मीलाई पराजित गर्दै एनआरटि सेमीफाइनल प्रवेश (फोटोफिचर/भिडियो)

    धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो मिनेटमै आर्मीले अग्रता लिएको थियो । मान ब ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 1,899 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय प्रतियोगितामा सहभागी बास्कटेवल टिमलाई विदाई

    धरान: फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री वाइ थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा धरानको टिम पनि सहभागी हुने भएको छ । सुनसरी जिल्लाकै प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको हो । धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई एक कार्यक्रमबीच बिदाई गरिएको थियो । उनीहरुला ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 1,529 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बुढासुब्बा गोल्डकपको उद्घाटनमा प्रमुख अतिथि आएनन्, गफ मात्र ठुलो भन्दै बिशिष्ट अतिथिले गरे आलोचना (भिडियो)

    धरान: नेपालकै एक चर्चित फुटबल प्रतियोगिता हो, धरानको बुढासुब्बा गोल्डकप । शनिबार २४ औं सँस्करणको उद्घाटन भइसकेको छ । तर, उद्घाटन समारोह भने प्रमुख अतिथि नआइदिदा आयोजक लज्जित मात्र हुनुपरेन, आलोचना पनि खेप्नुपरिरहेको छ । उद्घाटन समारोहका प्रमुख अतिथिकोरुपमा मेयर हर्क साम्पाङलाई निमन्त्रणा गरिएको ...

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • 4,648 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप शुरुः सडन डेथमा खर्साङ पराजित, आयोजक धरान सेमीफाइलन प्रवेश (फोटोफिचर/भिडियो)

    धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा ...

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • 2,596 पटक पढिएको
    • क्लिक धरान
  • शनिबारदेखि २४ औं बुढासुब्बा गोल्डकप, यसपाली उपाधि जित्ने आयोजकको लक्ष्य (भिडियो)

    धरान: शनिबारदेखि धरान १६ स्थित रंगशालामा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता शुरु हुदैछ । अहिलेसम्म उपाधिविहिन बनेको आयोजक धरान फुटबल क्लबले यसपाली भने उपाधि जित्ने लक्ष्य राखेर टिम तयारी गरेको छ । शनिबार (फागुन २६ गते) उद्घाटन हुने प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ ...

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • 2,491 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा अन्तर संकाय स्तरिय खेलकुद प्रतियोगिता हुने

    धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अन्तर संकाय स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको आयोजनामा फागुन २४ गतेदेखि चैत ५ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक स्ववियुले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा फुटबल, ...

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • 1,809 पटक पढिएको
    • क्लिक धरान
  • रमेश फोम्वो भए पाचौ मिस्टर भिजनको उपाधि विजेता

    धरान: पाचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले जितेका छन् । धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न मिस्टर भिजन प्रतियोगिताको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधि जितेको हो । फोम्वो ६० तौल समुहका विजेता बन्दै ...

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • 3,416 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित