धरान: तीन दिने बाह्रसिंगे प्रोएम ओपन गल्फ प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा पहिलो दिन प्रोफेस्नलतर्फको खेल सम्पन्न भएको छ । पार ७० को गल्फ कोर्षमा प्रोफेस्नलतर्फ लेभल पार ७० को स्कोर खेल्दै थामबहादुर राई प्रथम भएका छन् । उनले ...
धरान: विभिन्न प्रतियोगिता आयोजना गरेर प्रतिभाशाली गल्फ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ कोशी प्रदेश गल्फ संघ गठन भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै सुयेस प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको जानकारी दिएको हो । संघले गल्फ खेलको विकास र खेलाडीहरु उत्पादन गर्ने उद्द ...
धरान: फागुन २६ गतेदेखि शुरु हुने २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारीमा धरान फुटबल क्लब जुटेको छ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । गोल्डकप आयोजनाको तयारी स्वरुप आयोजक क्लबसँगै फुटबल सम्बद्ध संघसंस्थाहरु, खेलाडी तथा खेलप्रेमीहरुले रंगशाला सरसफाई अभियान गरिरहेका छ ...
धरान: युकेबाट आएको ब्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्ट र धरान बास्केटवल टिमबीच आइतबार मैत्रीपुर्ण बास्केटवल खेल भएको छ । धरान १८ स्थित डिपोट स्कुलको बास्केटवल कोर्टमा भएको मैत्रीपुर्ण खेलमा ६६( २९ स्कोरको अन्तरले धरानको टिमले जित हासिल गरेको थियो । खेलमा धरानले प्रत्येक क्वार् ...
धरान: धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी विजेता भएका छन् भने महिलातर्फ नेपालकी धाविका सन्तोषी श्रेष्ठ विजेता भइन् ।शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । उनी पोखरा ...
धरान: धरान बास्केटवल टिम र ब्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्टबीच मैत्रीपुर्ण बास्केटवल खेल हुने भएको छ ।सुनसरी जिल्ला बास्केटवल संघको संयोजन तथा धरान १८ नम्बर वडाको सहयोगमा फागुन १३ गते आइतबार मैत्रीपुर्ण खेल हुने भएको हो । पुर्व ब्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो बसोबास रहेको ध ...
धरान: नेपालकै धेरै सहभागी हुने मध्येको दौड धरान १० के रन नेवा च्यारिटी रनको १२ औं सँस्करण शनिबार आयोजना हुदैछ । आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा ३६ सयको नाम दर्ता भएको जानकारी दिएको छ । धरान रनमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि सहभागी हुनेछन् । धावकधाविकाहरुको निम्ति चिप टाइमिङ ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि हुने भएको छ ।आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्व ...
धरान: दोस्रो मेजर श्रवणकुमार मेमोरियल बास्केटवल कपमा धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुल लगातार दोस्रो पटक च्याम्पियन भएको छ । धरान १८ स्थित डिपोट स्कुलको बास्केटवल कोर्टमा आज (मंगलबार) सम्पन्न फाइनलमा प्रभात बोर्डिङ स्कुललाई ३८–२३ अंकको अन्तरले हराउदै होलिल्याण्ड च्याम्पियन बनेको हो । ह ...
धरान: रोटरी क्लब अफ धरानले आयोजना गरेको राष्ट्रियस्तरको १६ किलोमिटर साइक्लोक्रस १.० एमटिबि रेस काभ्रेका अच्युतकृष्ण खरेलले जितेका छन् । निर्धारित १६ किलोमिरको दुरी उनले ३६ मिनेटमा पुरा गर्दै रेस जितेका हुन् । धरानका दिप सागर तामाङ रेसमा दोस्रो भए भने एपिएफका लक्ष्मण मल्ल तेस्रो भए । प्रथम, दोस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित