खेलकुद

    Showing 271-280 of 767 items.
  • हराईजन राष्ट्रिय बास्केटवलको फाइनलमा पुलिस र आर्मी भिड्ने

    धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र आर्मी क्लब फाइनलमा भिड्ने भएको छ ।धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शुक्रबार भएको सेमीफाइनल खेलमा साविक विजेता टाइम्स क्लब काठमाडौलाई ८६-८३ अंकको झिनो अन्तरले पराजित गर्दै आर्मी टिम ...

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 771 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • आयोजक हराईजनलाई हराउदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

    धरान: हराईजन क्लबको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रबेश गरेको छ ।धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक हराईजनलाई ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अत्यन ...

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 802 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सातौ हराईजन राष्ट्रिय बास्केटवल: साविक विजेता टाइम्स क्लब सेमिफाइनल प्रवेश

    धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा टाइम्स क्लब काठमाण्डांैं सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन मंगलबार बिहान भएको खेलमा टाइम्स क्लबले बिराटनगर मोरङ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको हो । खेलमा टाइम्स क्लबले बिराटनगरलाई ८९-६० ...

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 851 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सातौ हराईजन राष्ट्रिय बास्केटवलमा नेपाल पुलिस सेमिफाइनल प्रवेश

    धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेजलाई पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रबेश गरेको हो । पुलिसले ...

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 923 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा गोर्खा ट्रेइल ब्लेजरः दोस्रो विश्वयुद्ध लडेका तीन वीरयोद्धा सम्मानित हुने

    धरान: वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेइल ब्लेजर, २०२३ आयोजना गरिने भएको छ । विश्व शान्तिको लागि प्रथम र दोस्रो विश्वयुद्धसँगै विभिन्न युद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको सम्मान र सम्झनामा प्रथम गोर्खा ट्रेइल ब्लेजर, २०२३ नेपाल धरानमा आगामी च ...

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 824 पटक पढिएको
    • क्लिक धरान
  • सातौ हराईजन राष्ट्रिय बास्केटवल सुरु, आयोजक सेमिफाइनल प्रवेश

    धरान: सातौ हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिता आज (आइतबार)देखि सुरु भएको छ ।हराईजन क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धरान १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले वेलुन उडाएर गरेका थिए । उद्घाटन खेलमा आयोजक हराईजन क्लबले झापा जगर क्लवलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको ...

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 924 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • २३ औं बुढासुब्बा गोल्डकपमा क्यामरुनको एभेनियर च्याम्पियन (भिडियोसहित)

    धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा क्यामरुनको एभेनियर एफसि च्याम्पियन भएको छ ।  धरान १६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापालाई १–० ले पराजित गर्दै क्यामरुनी क्लब च्याम्पियन भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए प ...

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • 2,515 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पहिलो पटक अफरोड द्धवाथलन प्रतियोगिता आयोजना, धरानका किरण र प्युठानकी हुमी प्रथम (भिडियोसहित)

    धरान: धरानमा पहिलो पटक एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ आयोजना भएको छ । दौड, साइक्लिङ र पुनः दौड गरेर निर्धारित १८ किलोमिटर दुरी पार गर्दै खुला पुरुषतर्फ धरानका किरण लिम्बु प्रथम भए भने महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम भइन् । शनिबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबक ...

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • 1,721 पटक पढिएको
    • क्लिक धरान
  • फागुन २१ देखि सातौं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिता हुने

    धरान: खेल पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यसहित ‘धरानमा लहर, खेलकुदको सहर’ नारा लिएर आइतबारदेखि ७ औं राष्ट्रिय हराईजन बास्केटवल प्रतियोगिता शुरु हुने भएको छ ।  आयोजक होराइजन क्लबले शुक्रबार धरान १३ स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन २१ गते आइतबारदेखि २७ गतेसम्म ...

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 937 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार बुढासुब्बा गोल्डकपको फाइनलमा क्यामरुन र झापा भिड्दै: जसले जिते पनि नयाँ च्याम्पियन (भिडियोसहित)

    धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करणको फाइनल भोली (शनिबार) हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ । क्यामरुनको बि डिभिजन क्लब एभेनियर र झापाली टोलीबीच मैदानमा यो चौथो भेट हुन लागेको ...

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 2,086 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित