खेलकुद

    Showing 551-560 of 737 items.
  • चौदण्डीगढीलाई हराउदै इनरुवा नगरपालिका सेमीफाइनल प्रवेश

    सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा इनरुवा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ ३–० गोल अन्तरले पराजित गर्दै इनरुवाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इनरुवा ...

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 1,764 पटक पढिएको
    • क्लिक धरान
  • व्यवसायिक खेलाडी सञ्जय लामाको टिमलाई प्रो-एम उपाधि (फोटोफिचर)

    धरान: धरान ओपन गल्फ प्रतियोगिताको प्रो एमतर्फको उपाधि प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले जितेको छ ।पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न चार दिने प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धामा १ सय ६४ स्कोरसहित लामाको टिमले उपाधि जितेको हो । उनको टिममा रहेका एमेच्योर खेलाडीहरु नयन राईले ४३, भरत तामाङ ...

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 3,209 पटक पढिएको
    • क्लिक धरान
  • धरान ओपन गल्फ च्याम्पियन शुक्रका बुबा भन्छन्,'छोराप्रति गर्व छ' (भिडियोसहित)

    धरानः चार दिने धरान ओपन गल्फ प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल भइरहेको थियो । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी कुल ४ अण्डर १ सय ३६ स्कोरले शीर्षस्थानमा थिए । उनीभन्दा एक स्ट्रोकले पछि थिए, समग्रमा ३ अण्डर १ सय ३७ स्कोरका स ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 3,520 पटक पढिएको
    • क्लिक धरान
  • गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका फुटबल प्रतियोगितामा धरान सेमीफाइनल प्रवेश

    सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिकाले बिजयी सुरुवात गरेको छ । जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागले आयोजनामा गरेको प्रतियोगितामा शुक्रबार भएको खेलमा धरानले उर्लाबारी नगरपालिकालाई २–० गोलअन्तरले हरायो । जितसँगै धरान प ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 2,205 पटक पढिएको
    • क्लिक धरान
  • धरान ओपन गल्फमा शुक्र बने च्याम्पियन(फोटोफिचर)

    धरान: धरानका युवा गल्फर शुक्रबहादुर राईले प्रथम धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।पार ७० को गल्फ कोर्षमा शुक्रबार मुख्य स्पर्धातर्फ तीन दिनमा कुल ४ अण्डर २ सय ६ स्कोर गर्दै शुक्रबहादुरले उपाधि जितेका हुन् । शुक्रले शुक्रबार १ अण्डर ६९ स्कोर गरेका थिए । उनले पहिलो दिन लेभल पार ७० स्कोर गर ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 2,864 पटक पढिएको
    • क्लिक धरान
  • धरान ओपन गल्फ: नम्बर वान गल्फर भुवनलाई पछ्याउदै धरानका शुक्र र नीरज

    धरान: धरान ओपन गल्फ प्रतियोगितामा अग्रस्थानमा रहन सफल नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीलाई धरानका दुई गल्फर शुक्रबहादुर राई र नीरज तामाङले पछ्याइरहेका छन् ।पार ७० को गल्फ कोर्षमा दोस्रो दिन(बिहिबार)को खेल सकिदासम्म भुवनले कुल ४ अण्डर १३६ स्केरका साथ अग्रता कायमै राखेका छन् । एक स्ट्रोकले पछि परेक ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,840 पटक पढिएको
    • क्लिक धरान
  • लिला श्रेष्ठ सुब्बा स्मृति टेबलटेनिसमा अमरलाल र दीक्षा प्रथम

    धरान: लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलत ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 2,171 पटक पढिएको
    • क्लिक धरान
  • धरान ओपन गल्फ प्रतियोगिता शुरु: नम्बर वान गल्फर भुवनसँगै धरानका निरज पहिलो स्थानमा (फोटोफिचर)

    धरान: चार दिने प्रथम धरान ओपन गल्फ प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।पार ७० को धरान गल्फ कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको खेल सकिदा नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीसँगै धरानका गल्फर निरज तामाङ पहिलो स्थानमा रहेका छन् । बुधबार १८ होलको खेल सकिदा निरज र भुवन ३ अण्डर ६७ स्कोरको साथमा द ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 2,772 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंमा यु-२३ बास्केटवलमा धरान मेघा कलेजको विजयी सुरुवात

    धरान: कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा धरानको मेघा कलेजले विजयी सुरुवात गरेको छ ।       आज सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले काठम ...

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 2,783 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • फुटबल प्रतियोगिता सकेपछि गोधुली क्लबले दुई दिन लगाएर धरान रंगशालामा गर्यो सफाई

     धरान: २१ औं गोधुली कप शनिबार सम्पन्न भएपछि आयोजक गोधुली कपले दुई दिन लगाएर रंगशालाको सफाई गरेको छ । क्लबको अगुवाईमा सदस्य तथा खेलाडीहरुले आइतबार(हिजो) र आज सोमबार रंगशालामा सरसफाई गरेको हो । क्लबका सदस्यहरु, खेलाडीहरुले श्रमदान गरेर फोहोरमैला संकलन गरेका थिए । आइतबार नै अधिकांश फोहोर संकल ...

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 2,900 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित