मनोरञ्जन

    Showing 141-150 of 225 items.
  • गायक प्र​मोद​ पोर्तेल​को गीत 'माया' को म्युजिक भिडियो रिलिज (भिडियो )

    धरान: बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार प्रमोद पोर्तेलको गीत माया हो..को म्युजिक भिडियो रिलिज गरिएको छ । गीतकारसमेत रहेका गायक पोर्तेलको दोस्रो एल्वम माया हो..मा समावेश भएको यो गीतको म्युजिक भिडियो धरानमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । गायक पोर्तेलकै ...

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 2,943 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोटका व्यवसायी र धरान ब्याण्ड एशोसिएशनबीच सहमति, शुरु भयो ब्याण्डहरुको लाइभ प्रस्तुती

    धरान: पारिश्रमिक वृद्धि तथा अन्य सेवासुविधाको माग गर्दै धरानको बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ प्रस्तुत बन्द गरेका धरान ब्याण्ड एशोसिएशन र बगरकोट व्यवसायी मञ्चबीच सहमति जुटेको छ । एशोसिएशन र व्यवसायी मञ्चबीच हिजो बुधबार सहमति जुटेको हो । सहमति भएसँगै ब्याण्डहरुले हिजो साँझदेखि नै बगरकोटका लउञ्ज ए ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 3,004 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सांगीतिक ब्याण्ड र बगरकोटका व्यवसायीबीच वार्ता तर सहमति जुटेन

    धरान: विभिन्न माग राखेर धरान १५ बगरकोटस्थित लाउञ्ज एण्ड बारहरुमा सांगीतिक प्रस्तुतीलाई रोक लगाएका धरानका ब्याण्ड र बगरकोटका व्यवसायीहरुबीच वार्ता भएको छ । वार्ता सकरात्मक भएपनि सहमति भने जुट्न सकेन । सहमति नजुटेपछि धरानका ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ पमर्फ नगर्ने निर्णयलाई नि ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 4,020 पटक पढिएको
    • क्लिक धरान
  • सौजन युनाइटेडका सर्वोत्कृष्ट नृत्यकर्मी घोषित

    धरान: युनाइटेड डान्स एकेडेमीले फागुन महिनाको सर्वोत्कृष्ट नृत्यकर्मीकोरुपमा सौजन भुजेललाई घोषणा गरेको छ । एकेडेमीले हरेक महिना आफ्ना नृत्यकारहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्ने गरेको छ । लगनशील र कर्तव्यनिष्ठ रही नृत्य क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई फागु ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,996 पटक पढिएको
    • क्लिक धरान
  • सेवासुविधा बढाउनुपर्ने माग गर्दै धरानको बगरकोटमा सांगीतिक ब्याण्डहरुको स्ट्राइक, व्यवसायी भन्छन्, 'माग पुरा गर्न सकिदैन'

    धरान: विभिन्न ८ बुँदे माग राखेर धरानका सांगीतिक ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा स्ट्राइक गरेका छन् ।धरान ब्याण्ड एशोसिएशनको अगुवाईमा हिजो आइतबारदेखि लाइभ कन्सर्ट स्ट्राइक गरेका हुन् । जसले गर्दा बगरकोटका व्यवसायीहरुले मार परेको गुनासो गरेका छन् । ब्याण्डहरुले भने माग पुरा नभएसम्म लाइभ पर् ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 5,140 पटक पढिएको
    • क्लिक धरान
  • मोफसलका कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम सुरु हुदैं

    विराटनगर: मकालु टेलिभिजनले संगीत पारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ। टेलिभिजनका प्रमुख कार्यकारी दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको छ । टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा दर्शकको रोजाईलाई आत्मसात गर ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • वडा स्तरीय एकल नृत्यमा रिस्ता याक्खा प्रथम

    धरान: धरान १३ स्थित जनजागृती समाजले आयोनजा गरेको वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा धरान १३ कि रिस्ता याक्खा प्रथम भएकी छिन् ।प्रत्येक बर्ष महाशिवरात्रीका दिन आयोजना हुने प्रतियोगितामा यो बर्ष याक्खा विजेता भएकी हुन् । उनलाई नगद ,ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै उक्त प्रतियोगिता ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,910 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा चलचित्र पत्रकार संघको शाखा गठन

    सुनसरी : सुनसरीमा चलचित्र पत्रकार संघ, नेपालको शाखा गठन भएको छ । आज बुधबार इटहरीको ईलाइट सिनेमा हलमा भएको रङ्ग पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यमा भेला आयोजना भएको थियो । उक्त भेलाले हार्ट एफ एम धरानका कार्यक्रम संयोजक, र ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 1,802 पटक पढिएको
    • क्लिक धरान
  • मोतिराज सुनुवारको गीत ‘बढ न केपी बढ न..’ सार्वजनिक

    धरान: नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘बढ न केपी बढ न..’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले शुक्रबार एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको मिक्सिङ कुन्दन राईले ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,823 पटक पढिएको
    • क्लिक धरान
  • नायक पल शाह र अरुण प्रधानबीच प्रहरी कार्यालयमा भयो सहमति (भिडियोसहित)

    धरान: नायक पल शाह र चलचित्रकर्मी महासंघ २ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ । ईलाका प्रहरी कार्यालय धरानमा आज(शुक्रबार) साँझ शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच लिखित सहमति भएको हो । दुवै पक्ष एउटै क्षेत्रको व्यक्ति भएकोले दुवै पक्षले आआफ्नो गल्ती, कमजोरीहरु स्वीकार गर्दै ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,485 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित