धरान: चलचित्रकर्मी महासंघका १ नं. प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह र उनका मेनेजरले आफुमाथी र्दुव्यवहार र भौतिक आक्रमण गरेको कारण लिखितरुपमा माफी नमागे शाहको चलचित्र प्रदर्शनमा रोक लगाउने बताएका छन् । एक म्युजिक भिडियो छायाङकनका लागि बुधबार साँझ धरान आएका नायक शाहसहित उनका मेनेजर कृष्ण ...
धरान: कलाकार पल शाह युवाहरु माझ निक्कै लोकप्रिय छन् । तिनै कलाकार शाह म्युजिक भिडियो सुटिङ गर्ने क्रममा धरान छन् । तर, यहाँ उनको सुटिङ भन्दा पनि अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र आक्रमण प्रयास भएको काण्डले चर्चामा छन् । शाह र उनका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध प्रधानले ईलाका प्रहरी कार् ...
धरान: युवा कलाकारहरुले स्थापना गरेको रंगभुमी एकेडेमीले धरानको चोकहरुमा मौन नाटक प्रतिगमन मञ्चन गर्न शुरु गरेको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गरिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई समेटेर रंगभुमीले नाटक प्रतिगमन मञ्चन गर्न थालेको हो । नाटकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत ...
धरान: प्रथम वाइवाई नेपाल स्टारका उपविजेता बन्न सफल धरानका युवा गायक सन्देश बम्जन लामाले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । धरान २ स्थित बराह किचनमा हिजो बुधबार धरानमा पत्रकार सम्मेलन गरि गायक लामाले आफुलाई उपविजेता बन्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका हुन् । देशविदेशमा रहेर सहयोग ...
धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल प्रतिस्पर्धी धरानका सन्देश बम्जनको मंगलबार वृहत एकल सांगीतिक कार्यक्रम भएको छ । बम्जन नेपाल स्टारको टप ४ मा पुग्न सफल प्रतियोगी हुन् । धरान निवासी बम्जम केही दिनदेखि गृहनगरमा छन् । सन्देश बम्जन जिताउ अभियानकर्मीहरुल ...
धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल स्पर्धामा धरानका सन्देश बम्जन पनि पर्न सफल भएका छन् । उनी नेपाल स्टारको टप ४ अर्थात उत्कृष्ट ४ फाइनलिष्टमा पर्न सफल भएका हुन् । उनी धरान वडा नं २ मा हुर्के बढेका हुन् । उनको परिवार भने हाल धरान ३ मा बस्दै आएको छ । न ...
धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय बन्द भएका फिल्म हल सञ्चालनमा आएसँगै बिहिबार धरानमा पनि नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानीको च्यारिटी शो भएको छ । लायन्स क्लब जुम्बा र लायन्स क्लब पञ्चकन्याको आयोजनामा गोर्खा सिनेप्लेक्समा बिहिबार च्यारिटी शो भएको हो । च्यारिटी शोको लागि अभिनेता शिव श ...
धरान: एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'ले माघ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । नायक श्रेष्ठको फिल्मलाई साथ दिदै लायन्स क्लब अफ धरान, पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिने प्लेक्समा एउटा स्पेशल शो आयोजना गरेको छ । साँझ ५ः३० बजेको ...
धरान: इटहरी निवासी वरिष्ठ संगीतकर्मी एवं पुर्व प्राज्ञ राम धामीको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५५ बर्षीय धामीको आज आइतबार साँझ निधन भएको हो । धामी प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । प्राज्ञ धामीको कोरोना संक्रमण भएर पनि उपचार पश्चात रिपोर्ट नेगेटिभ आइसकेको ...
धरान: नवोदित गायिका दिपिका बस्नेतको गीत 'जुनीभरिलाई'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज धरान १० स्थित होटल द रेबेल लन्जमा धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको हो । समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग, गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित