मनोरञ्जन

    Showing 181-190 of 225 items.
  • गायक एपी शेर्पाले ल्याए दशैं गीत

    धरान : गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड-१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् । गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको सं ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,361 पटक पढिएको
    • क्लिक धरान
  • विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

    धरान: नतिजा घोषणा भएको दुई महिना पछि पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रमबीच उनीहरूलाई पुरस्कृत गरेको हो । सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरूसहित प्रतियोगिताका वि ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 1,662 पटक पढिएको
    • क्लिक धरान
  • यलम्बर संगीत प्रतियोगितामा अडिसनबाट ५० जना छनौट

    धरान: किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसनबाट ५० जना छनौट भएका छन् । विश्वका विभिन्न १० वटा देशबाट सहभागी २ सय १३ प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट ५० छनौट गरिएको हो । संघले छैठौं संस्करणको यलम्बर संगीत प्रतियोगिताको अडिसन चर ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,601 पटक पढिएको
    • क्लिक धरान
  • विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिताको अडिसन शुरु (भिडियोसहित)

    धरान: साँस्कृतिक जागरण गर्ने उद्देश्यले ‘विश्वव्यापी अनलाइन यलम्बर संगित प्रतियोगिता’को अडिसन शुरु भएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिता शुरु भएको हो । प्रत्येक वर्षको जेठ २२ गते संघले आफ्नो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गदै आएको छ । ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,969 पटक पढिएको
    • क्लिक धरान
  • भाइरल अश्लिल भिडियो नायिक रेखा लिम्बुको नभएको पुष्टि, शुरुवातमा पठाउने दुई जनाले मागे माफी

    धरान: नायिका रेखा लिम्बु (फागो)कोे भन्दै भाइरल बनाइएको अश्लिल भिडियो अन्ततः उनको नभएको सावित भएको छ । नायिका फागोको भन्दै भाइरल बनाइएको उक्त भिडियो झुटो सावित भएसँगै शुरुवातमा भिडियो पठाउने दुई युवतीले माफी पनि मागेका छन् । दुवै मोडलिङ क्षेत्रमा छन् । भिडियो शुरुमा आफ्ना साथीहरुलाई पठाउने मेरिना तु ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 8,401 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यो रमाइलो मौषम.. गीतको म्युजिक भिडियो रिलिज (भिडियोसहित)

    जुगौंदेखि पहाड जस्तै अटल अटल बसिरहेछु वियोगका अथाह पीडा आँखाबाट धोईरहेछु पीर पखाल्ने त्यही आँशु सुक्नुभन्दा अघि तिमी आऊ मनको चरी दूर-देश कट्नुभन्दा अघि तिमी आऊ माथि उल्लेखित हरफहरू अतृप्त प्रेमको आग्रह मिश्रित रोदन हो भन्दा फरक नपर्ला । यसमा प्रेमप्रतिको आशक्तिलाई जोडदार ढंगले अभिव्यक्त गरिएको छ । ...

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,612 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वेली मारुनी गीत 'गुराँस टिपी' सार्वजनिक (भिडियोसहित)

    धरान: चर्चित गायक यादन शेर्मा साथै चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत 'गुराँस टिपी' बोलको गीत सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडिो गायक यादन शेर्माको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । लामो समय देखी नेपाली गीत संगीतमा लागी परेका गायक शेर्माले दर्जनौं बढी ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,600 पटक पढिएको
    • क्लिक धरान
  • एलिना र कर्साङ लामाको ‘म त मरी जाऊँ’ सार्वजनिक(भिडियोसहित)

    काठमाण्डौ: गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् । गीतमा दिनेश सुवेदीको शब्द, गायक लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 2,284 पटक पढिएको
    • क्लिक धरान
  • प्रश्ना शाक्यको ‘नयाँ जन्म' को म्यजिक भिडियो सार्वजनिक

    धरान: गायिका प्रश्ना शाक्यको नयाँ गीत ‘नयाँ जन्म' को म्यजिक भिडियो तयार भएको छ । गायिका शाक्यले यो म्युजिक भिडियो आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् । म्यजिक भिडियोमा धरानका युवा व्यवसायी तथा मोडल सुमिप श्रेष्ठ र मोडल सृजना येङ्गदेनले अभिनय गरेकी छिन् । मोडल श्रेष्ठ चर्चि ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,675 पटक पढिएको
    • क्लिक धरान
  • गायक एपी शेर्पाको देशभक्तिपुर्ण गीत 'वीर गोर्खाली' सार्वजनिक

    धरान:  गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत 'वीर गोर्खाली' म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक शेर्पाले आफ्नै युट्युब च्यानल 'एपी शेर्पा' मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत रहेको ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 2,515 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित