मनोरञ्जन

    Showing 191-200 of 225 items.
  • रातमा पनि धमाधम निर्माण हुदैछ धरानको नाटक घर (भिडियोसहित)

    धरान: स्थानीयबासीसँगको रस्साकस्सीपछि निर्माण शुरु भएको नाटक घरको काम रातमा पनि भइरहेको छ । केही दिन दिउँसो बर्षाले प्रभावित भएको निर्माण कार्य अचेल राती पनि अबेरसम्म जारी रहन्छ । बुधबार राती १ बजेसम्म नाटक घरको जग खन्ने काम भएको थियो । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत् ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,760 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक घरको शिलान्यास (भिडियोसहित)

    धरान: स्थानीयबासीसँग सहमति जुटेपछि धरान ८, सभागृह क्षेत्रमा प्रादेशिक नाटक घरको आज शिलान्यास भएको छ । संघीय सांसद जयकुमार राईले आज दिउँसो नाटक घरको शिलान्यास गरेका हुन् । यो नाटक घर निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४० लाख बजेट विनियोजन भएको थियो । नाटक घर शिलान्यास भएपछि रंगकर्मीह ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 2,735 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक घर बनाउन ५ बुँदे सहमति, आज सभागृहमा शिलान्यास हुदै (सहमतिसहित)

    धरान: प्रदेशस्तरीय नाटक घर निर्माणको विवाद पाँच बुँदे सहमतिमा सुल्झिएको छ । धरान उपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्ष ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 2,998 पटक पढिएको
    • क्लिक धरान
  • सङ्गीतकार सङ्घलाई उमेशको सहयोग

    धरान: हाल अमेरिका बस्दै आएका सुनसरी, इनरुवाका गायक तथा सङ्गीतकार उमेश रेग्मीले नेपाल सङ्गीतकार सङ्घलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । कोभिड १९ का कारण नेपाली सङ्गीतकारहरुलाई परेको समस्यामा आफ्नो तर्फबाट थोरै भएपनि सहयोग पुगोस् भनेर पैसा पठाएको उनले बताए । उमेशले पठाएको नगद सङ्गीतकार आनन्द ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • बलिउड अभिनेता सुशान्तसिंहद्वारा पासो लगाएर आत्महत्या

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीयीय सञ्चारमाध्यमहरुका अनुसार ३४ बर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । आज बिहान अबेरसम्म पनि कोठाबाट बाहिर ननिस्के पछि ढोका फोडेर भित्र जादा उनी पासो लागेको अवस्थामा भेटिएका थिए । उनी केही समयद ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,593 पटक पढिएको
    • क्लिक धरान
  • गुँरासको फेद मुनि गीतका रचनाकार र संगीतकारले गायक सविन राईलाई भने,‘पैसा चाहिएन, हाम्रो नाम देऊ’

    धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भाइरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई । यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गी ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 11,540 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिकाले पास गरेको नाटक घर निर्माणमा वडाअध्यक्षकै अवरोध, ४० लाख बजेट फ्रिज हुने चिन्ता

    धरान: धरानका रंगकर्मीहरुको सपना हो, व्यवस्थित र आधुनिक नाटक घर । उनीहरुको यो सपना पुरा हुने तरखरमा थियो । कला, साहित्यको उर्बर भुमी धरानमा एउटा रंगमञ्च नहुनु विडम्बना थियो । चालु आर्थिक बर्षमा संघीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका थिए । त्यसैले धरानका रंगकर्मीहरुले पहल समिति बनाएर ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 2,434 पटक पढिएको
    • क्लिक धरान
  • 'जसको कोही छैन, धरानमा उनीहरुको लागि आश्रयस्थल आवश्यक छ' (फोटो/भिडियोसहित)

    धरान: बैशाख १ गतेदेखि सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई मनोरञ्जन दिलाउन हिजो शुक्रबार दोस्रो पटक सांगीतिक कार्यक्रम आयोजना भयो । धरान संगीत प्रतिष्ठानले गत साताको शुक्रबार पनि सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । सांगीतिक कार्यक्रममा धरान उ ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 2,817 पटक पढिएको
    • शब्द: सविता राई /तस्बिर: विकास चाम्लिङ राई
  • गायक शिव लामिछानेले ल्याए स्वास्थ्यकर्मीहरुप्रति समर्पित गीत

    धरान: कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । नेपालमै पनि ८ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या दिनहुँ बढीरहेको छ । कोरोनाको औषधी वा खोप बनिसकेको छैन । यस्तो महामारीको बेला पनि आफ्नो ज्यानको कुनै पर्वाह नगरी खटिने स्वास्थ्यकर्मीहरुप्रति सम्मान गर्दै शिव ...

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,550 पटक पढिएको
    • क्लिक धरान
  • ४९ दिनदेखि लांघाली क्वारेन्टाइनमा रहेकाहरु सांगीतिक माहोलमा रमाए (फोटोफिचर)

    धरान: सडकको विन्दास जिन्दगी । कोही मागी खाने, कोही मजदुरी गरेपनि सडकमै बास । कोरोना संक्रमणको त्रासले लकडाउनमा सबै घरभित्र सिमित हुदा पनि उनीहरु भने सडकमा स्वतन्त्र थिए । सडकमा रहेकाहरुलाई कोरोना संक्रमणको जोखिम देखेपछि धरान उपमहानगरपालिकाले बैशाख १ गतेदेखि उद्दार गर्न थाल्यो । उनीहरुलाई सडकबाट उद् ...

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 2,589 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित