धरान: अमेरिकन आइडलको १८ औं सँस्करणमा अश्वेत गायिका जस्ट स्याम विजेता हुँदा नेपाली युवा गायक दिवेश पोखरेल उपविजेता बनेका छन् । दिवेशको यो सफलताले नेपाली समुदायमा उत्साह छाएको छ । दिवेशले अडिसन राउन्डदेखि नै चर्चा बटुलेका थिए । उनलाई निर्णायकहरुले पनि निक्कै प्रशंसा गरेका थिए । दिवेश हाल अमेरिकाको का ...
धरान: विश्वनै कोरोना भाइरसको संक्रमणले पीडामा छ । कोरोनाको महामारीबाट जोगिन एकमात्र उपाय हो, दुरी कायम गर्ने लकडाउन । त्यसैले नेपाल, भारतलगायत विश्वका अधिकांश मुलुकमा अहिले पनि लकडाउन छ । यही सन्दर्भमा धरानका केही संगीतकर्मीहरुले कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै सचेतनामुलक गीतको भिडियो तयार ग ...
मुम्बई: बुधबार मात्रै प्रतिभाशाली कलाकार इरफान खानलाई ५३ बर्षको उमेरमा गुमाएको बलिउडले दिग्गज अभिनेता ऋषि कपुरलाई गुमाएको छ । अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहिबार निधन भएको हिन्दुस्तान टाइम्सले खबर छापेको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल ...
धरान: भोली नेपाली नयाँ बर्ष २०७७ सालको पहिला दिन अर्थात बैशाख १ गते । आज २०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते । बोलीचालीको भाषामा भन्नुपर्दा न्यु इयर इभ । समय सामान्य हुन्थ्यो भने आजको साँझ धरानको बगरकोट कति रमझम हुन्थ्यो, यहाँ शब्दमा व्यक्त गर्न सकिन्न । धरानको चर्चित पर्यटकीयस्थल हो,धरान १५ स् ...
धरान: चर्चित गायक डिल्ली फोम्बो एण्ड द ब्याण्डले नयाँ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन् । ब्याण्डको नयाँ गीत नेपालीको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । करिब ७ मिनेट लामो भिडियोको निर्देशन सुल्तान इधिङ्गोले गरेका छन् । राष्ट्रियताले भरिएको गीतको शब्द र संगीत द पिएसआर र डिल्ली ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन घरभित्रै बस्नुबाहेक अन्य अचुक औषधी छैन । त्यसैले नेपालसहित विश्वका अन्य मुलुकहरुमा लकडाउन जारी छ । तर, लकडाउनले सबैको दैनिक जीवन सकसपुर्ण बितिरहेको छ । मानिसहरुको सकसपुर्ण दैनिकीलाई केही समय भएपनि रमाइलो बनाउन गायक एपी शेर्पाले एउटा उपाय रचेका छन् । उ ...
धरान: गायक रन लामाको आवाज भएको ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राईको मोडलिङ हेर्न सकिनेछ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के ...
धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् । आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् ...
धरान: नेपालकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० बारे जानकारी गराउने तथा इच्छुक प्रतिस्पर्धीहरुको खोजी गर्ने उद्देश्यले धरानमा कलेज एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ । आयोजक हिडेन ट्रेजरले धरानका विभिन्न कलेजहरुमा आज सोमबार कलेज एक्टिभेशन कार्यक्रम गरेको हो । यो कार्यक्रम धरान सिटी ...
धरान: नेपालमा सौन्दर्य प्रतियोगिताको सबैभन्दा भव्य र ठुलो प्रतियोगिता हो, मिस नेपाल । हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी थिइन् । आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको छ । धरानमा दु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित