धरान: बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । धरान १५ सेउती किनारमा अवस्थित बगरकोट हरेक हिसाबले चर्चा रहन्छ । यहाँको सेकुवा ब्राण्ड हो भने पछिल्लो समय लाउञ्ज एण्ड बारले यहाँको नाइटलाइफ र व्यापार चम्काएको छ । पछिल्लो समय भने यहाँ बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार पनि खुलेको छ । जहाँ लोकदोहोरी ...
धरान: घर परिवार एवं व्यवहारमा सिमित भएका विवाहित महिलाहरुको पनि क्षमता तथा प्रतिभा बाहिर ल्याउने उद्देश्यले हरेक बर्ष हुदै आएको मिसेस स्टेट वानको तेस्रो सिजन शुरु भएको छ । मिसेस स्टेट तेस्रो सिजनको पहिलो चरणको अडिशन शनिबार धरान ९ स्थित हाङकुक साराङ्ग कोरियन रेष्टुरेष्टमा भएको हो । शनिबार भएको अडिसन ...
धरान: पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा फागुन १८ गतेदेखी गायन र सुन्दरी प्रतियोगिता सुरु गर्ने भएको छ । ८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन फागुन १८ गतेदेखी सुरु गर्ने भएको हो । बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै कार्यक्र ...
धरान: धरानको वडा नं १६ मा अन्न्पुर्ण चोक छ । यो चोक र आसपासका युवाहरु मिलेर अन्नपुर्ण युवा क्लब गठन गरेका छन् । सामाजिक कार्यहरु पनि गर्दै आइरहेको यो क्लबले हरेक बर्ष सांगीतिक कार्यक्रम पनि आयोजना गर्छ । अन्नपुर्ण साँझ नाम दिइएको सांगीतिक कार्यक्रम विगत १८ बर्षदेखि हुदै आएको छ । यसपाली पनि फागुन १३ ...
धरान: हिजो शुक्रबार फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । यो बिशेष दिनलाई धरानमा अझ बिशेषरुपमा मनाइएको छ । धरान ९ पुतलीलाइनस्थित हाङकुक साराङ कोरियन रेस्टुरेन्टले चर्चित गायक यम बराललाई धरानेहरुमाफ प्रस्तुत गरेर भ्यालेन्टाइन डेलाई झनै स्पेशल बनाइदिएको थियो । साँझ करिब ८ बजे धराने स्रोताहरुमाफ देखा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित