धरान: केही दिनयता अत्यधिक गर्मी बढेसँगै धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढ्दा विद्यालयहरुमा पठनपाठन लगायत क्रियाकलाप गर्न कठिनाई भइरहेको छ भने बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले विदा दिने निर्णय भएको उपमहानगरले जन ...
धरान: नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को प्रादेशिक कार्यालयको भवन धरान १७ मा निर्माण हुने भएको छ । उपमहानगरपालिकाको संरक्षणमा रहेको सप्तरंगी पार्कसँगैको जग्गामा मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ) भवनको शिलान्यास गरेका थिए । मेयर साम्पाङको पहलमा यसअघि नै धरानमा नाष्टको कार् ...
धरान: धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टर को १२ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।धरान १६ स्थित याक्खा छुम्मा भवनमा सेन्टरका अध्यक्ष ज्ञान्दिप लिम्बुको सभापतित्व र वडा १६ का वडाअध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थिय ...
धरान: मन्टेश्वरी किन्डर गार्डेनको १८ औं बार्षिकोत्सव तथा १५ औं दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । धरान १६ जोरसखुवास्थित किन्डर गार्टेनमा कोशी प्रदेशसभाका सदस्य (सांसद) रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सांसद बस्नेतले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुबाट भएको योगदानलाई ...
धरान: धरान ८ स्थित सुम्निमा बोर्डिङ स्कुलका विद्यार्थीहरुले खाजा खाने पैसा जोगाएर आश्रय लिएर बसेका आफुजस्तै विद्यार्थीहरुलाई नै सहयोग गरेका छन् ।स्कुलका स्थापना भएको सुम्निमा बाल क्लबको चौथो स्थापना दिवस मनाउने क्रममा शनिबार विद्यार्थीहरुले धरान १३ स्थित इमानुयल चिल्ड्रेन होमका बालबालिकाहरुलाई सहयोग ...
धरान: धरान १५ स्थित शिक्षा सदन मावीले ६९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार भव्यतापुर्वक मनाएको छ ।उक्त समारोहका प्रमुख अथिती एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्नेमा जोडदिएका थिए । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार ...
धरान: चर्चित वैज्ञानिक डा.महावीर पुन पुस्तककोरुपमा प्रकाशित आफ्नो आत्मकथा बिक्री गर्न धरान आइपुगेका छन् । उदयपुरबाट कोशी तरेर सुनसरी प्रवेश गरेका पुन बराहक्षेत्र नगरमा बिक्री सकेर धरान आइपुगेका हुन् । बिहिबार राती धरान आइपुगेका उनले आज (शुक्रबार) बिहानैदेखि विभिन्न स्थान तथा स्कुलहरुमा पुगेर आफ ...
धरान: धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ ।पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभरबाट सहभागि हुने आयोजकल ...
धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ । आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ ...
धरान: धरान १९ स्थित किरातेश्वर माविका कक्षा ६ र ७ का विद्यार्थीहरुले मेयर हर्क साम्पाङलाई भेट गरेका छन् । मेयर साम्पाङकै कार्यकक्षमा भएको भेटको क्रममा विद्यार्थीहरुले गैती र बेल्चा उपहार पनि दिएका थिए । मेयर साम्पाङलाई भेट्ने विद्यार्थीहरुको उत्कट चाहना भएकोले भेट्न ल्याएको विद्यालयका प्रअ डा.य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित