धरान: दक्षिण कोरियामा रोजगारीको क्रममा पुगेका धराने युवाहरुले धरान २० विष्णुपादुकास्थित २ वटा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । वि धराने साथउ कोरिया नामको संस्था बनाएका धराने युवाहरुले ६० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडा नं २० को मदन आश्रित आधारभुत विद्याल ...
धरान: आइतबार कार्यपालिका बैठकमा धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले सेहरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा राखेका थिए । उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज राई (साम्पाङ)ले भोलिपल्ट ...
धरान: अतिथि सत्कार एवं पर्यटन उद्योगको प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा अन्तरकलेज प्लस टु युएन सेफ प्रतियोगिता आयोजना हुने भएको छ । धरान १६ स्थित युएन कलेजको आयोजनामा असार ६ गते प्रतियोगिता हुन लागेको हो । कलेजले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कलेजका प्रमुख डम्बर कुमार ...
धरान: धरानको विद्यालयको अवस्था कस्तो होला ? ठुलो भौतिक संरचना, कोठाभित्र गर्मी भगाउन पंखा, आरामदायी डेस्क र बेञ्च, सुविधा सम्पन्न प्रशासनिक भवन यस्तै होला भन्ने अनुमान लगाइन्छ । तर, धरान ५ ठिंगाबारीस्थित जनता आधारभुत विद्यालय पुग्नुभयो भने तपाईको अनुमान गलत सावित हुनेछ । साविक पाँचकन्या गाविस धरानमा ...
धरान: प्रदेश नं १ को पहिलो र एक मात्र अन्तरराष्ट्रिय गुणस्तर आइएसओ चिह्न प्राप्त स्कुल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आजदेखि भर्ना सप्ताह मनाउने भएको छ । एकेडेमीले आजदेखि जेठ ९ गतेसम्म एक साता भर्ना सप्ताह मनाउन लागेको हो । एकेडेमीले बैशाख २४ गते बार्षिकोत्सव मनाएको थियो । एकेडेमी ...
धरान : नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक उत्सव मनाएको छ । अन्तराट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज रहेको नेशनलले बैशाख २४ गते बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयको अन्तिम रिजल्ट प्रकाशन गर्नुका साथै विभिन्न पुरस्कारहर ...
धरान: उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन् । इटहरीमा आज (शनिबार) सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिती निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, ...
धरानः धरान १६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलमा अभिभावक दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । अग्रज पत्रकार एवं ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा बर्षभरीमा उत्कृष्ट १६ विद्यार्थीलाई सम्मान गरिएको हो । स्कुलका प् ...
धरान: धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका प्रमुख ओमप्रकाश ढकालले प्राविधिक त्रुटी (सर्भर इरर)को कारण प्रवेश पत्र नपाएका सात विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने प्रतिवद्धता जनाएका छन् । परीक्षा केन्द्राध्यक्षसमेत रहेका प्रमुख ढकालले परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुलाई आफैले प्रवेश पत्र दिल ...
धरान: परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओई)अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दी गरेका छन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित