धरान: चार दशकपछि मोही खडा गरेर भुमाफियाहरुले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हत्याउन चलखेल भइरहेको भन्दै जग्गा बचाउ समितिले प्रदेश नं १ का मुख्यमन्त्रीलाई सहयोगको आग्रह गरेको छ । बचाउ समितिले बिहिबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर क्याम्पसको जग्गा भुमाफियाको कब्जामा जान ...
धरान: मोहीको छोरालाई अघि सारेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्न लागेपछि धरानका नागरिक अगुवाहरुले जग्गा बचाउ समिति गठन गरेका छन् । क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो । समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिश अनुसार भोली पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि हिजो आइतबार सीसीएमसीसी बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारि ...
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको आर्थिक प्रशासनमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । धरान उपमहानगरपालिकाको निर्णय विपरीत ४० प्रतिशत शुल्क बढाएको विष्णु स्कुलले समायोजन गर्न नमाने पछि संयुक्त विद्यार्थी संगठनले आज आइतबार आर्थिक प्रशासनमा ताला लगाएको हो । त्यसअघि विद्यार्थी संगठन र ...
विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा ग ...
धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ । संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्याल ...
धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानले भुमिसुधार कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । जग्गा किनबेच भएको चार दशकपछि मृतक मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुरको नाममा मोही हक नामसारी गरिदिने भुमिसुधारको निर्णयविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन ग ...
धरानः धरान आदर्श सेकेण्डरी स्कुलमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । स्कुलका कक्षा–१२ विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरि स्वागत गरेका हुन् । विद्यालय परिसरमा शुक्रबार दिउँसो स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमम ...
धरान: धरान जेसीज प्रथम महिला समुहले शुक्रबार विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री बितरण गरेको छ।समुहले धरान २० विष्णपादुकास्थित सुलिकोट आधारभूत विधालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई एक(एक थान स्वेटर, विस्कुट, कापी, कलमलगायतको शैक्षिक सामाग्री वितरण गरेको हो । धरान जेसीजका विभिन्न बर्षका अध ...
धरान: विद्यार्थीले होमवर्क नगरे के गर्ने ? सामान्य गाली गर्ने, सम्झाउने वा अभिभावकलाई भन्ने । तर धरान १५ स्थित नवज्योति स्कुलका एक शिक्षिकाले १५० पटक उठबस गराउदा एक छात्रा विरामी भएकी छिन् । घटना गएको मंगलबारको हो । नेपाली बिषयको होमवर्क नगरेको भन्दै कक्षा ४ की ११ बर्षीया छात्रालाई सुरक्षा नाम गरेकी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित