धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख दामोदर भण्डारीले अबको पाँच दिनभित्र भुमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै क्याम्पस प्रमुख भण्डारीले हदम्याद भि ...
धरान: चार दशकअघि महेन्द्र बहुमुखी क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय ग ...
धरान: नेशनल एकेडेमी धरानले मन्टेश्वरी कक्षा पनि सञ्चालनमा ल्याएको छ । एकेडेमीले मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याए पछि आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम पनि दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिइएको एके ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानले मोहीको पक्षमा भुमिसुधार कार्यालय सुनसरीले गरेको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ । क्याम्पसले उच्च अदालत विराटनगरमा भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको हो । यसको लागि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर वरिष्ठ अ ...
धरान: स्थानीय सरकारले निर्णय गरेको विपरीत धरानको विष्णु मेमोरियल स्कुलले शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेवि संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका प्रतिनिधिहरुले बुधबार मेयर तिलक राईलाई संयुक्तरुपम ...
धरान: पुर्वाञ्चल ईञ्जिनियरीङ क्याम्पस धरानमा पुष ५ गते सोमबारदेखि चौथो एसेस टेकफेस्ट २०२१ आयोजना हुने भएको छ । क्याम्पसको कम्प्युटर इञ्जिनियरिङ विद्यार्थीहरुको संस्था एसोसिएशन अफ कम्प्युटर इञ्जिनियरिङ स्टुडेण्टको आयोजनामा पुष ५ गतेदेखि १३ गतेसम्म टेकफेस्ट हुन लागेको हो । मोफसलका विद्यार्थीहरुला ...
धरान: स्थानीय सरकारको निर्णय विपरीत विष्णु मेमोरियल स्कुलले बार्षिक र मासिक शुल्क असुलेको भन्दै अभिभावकले उजुरी दिएपनि धरान उपमहानगरपालिकाले आवश्यक कारबाही अघि बढाएको छैन । स्कुलका अभिभावकहरुले मंसिर २३ गते नै विद्यालयविरुद्ध शिक्षा महाशाखामा उजुरी गरेका थिए भने न्यायिक समितिमा पनि बोधार्थ दिएका थिए ...
धरान: प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले पुष्प बिरुवा रोपण कार्यक्रम आयोजना गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डिएच्.एम्का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने ...
धरान: धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर भएको बेला मोही किसानको छोरो हो भनेर मात्र वडा कार्यालयबाट सिफारिश गरिएको बताएकी छिन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सर्जमिन मुचुल्का गर्दा भने क्य ...
धरान: महेन्द्र क्याम्पसको जग्गाको मोही हकदाबी गर्ने व्यक्ति वास्तविक पीडित नभएको धरानका मेयर तिलक राईले बताएका छन् । क्याम्पसको जग्गाको बिषयमा मंगलबार आयोजित छलफलमा उनले पीडित भएको भए स्थानीय सरकारसँग सहयोग माग गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए । मेयर राईले मोही दाबी गर्ने व्यक्ति कही न कही ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित