धरान: किनबेच भएको चार दशकपछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा मोहीको हकवाला निस्किए पछि सार्वजनिक सम्पत्तिमा मोहीको वहानामा भुमाफियाले हडप्न खोजेको भन्दै विरोध भइरहेको छ। अझ गएको असोज २५ गते अर्धन्यायिक निकाय भुमिसुधार तथा मालपोत कार्यालयले हकवाला(छोरा)को नाममा मोही नामसारी गरिदिने निर्णयले ...
धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गर ...
सुनसरी: इटहरी पश्चिमलाइनस्थित शैक्षिक परामर्श केन्द्र काठमाण्डौं इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी)ले बिशेषज्ञहरुको सहभागितामा सेमिनार आयोजना गर्ने भएको छ । विदेश अध्ययनको लागि विश्वासनीय परामर्श दिदै आएको केआईइसी कार्यालयमा यही मंसिर २० गते सोमबार सेमिनार हुन लागेको हो । सेमिनारमा विभिन्न ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भुमी सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ । अर्धन्यायिक निकाय भुमीसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालामा नामसारी गर्ने फैसला गरेको हो । क्याम्पसको स्रेस ...
धरान: विद्यालयमा पठनपाठनसँगै सामाजिक र साँस्कृतिक दायित्व पनि सिकाउने उद्देश्यले धरानस्थित प्राइम भिजनले तिहार उत्सव मनाएको छ । तिहारको अवसरमा कलेजका ए.डि.एच. एम्का विद्यार्थीहरुले सडकमा जीवन बिताउन बाध्य मानिसहरुसंग तिहार मनाएका हुन् । उनीहरुले कलेजमा तयार गरिएको खाना सडक आश्रितहरुलाई वितरण गर ...
धरान: प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं, तिहार, र छठ पर्वको अवसरमा ककटेल र मकटेल डिनर कार्यक्रमको आयोजना गरेको छ । कलेजले ३ दिने ककटेल र मकटेल डिनर कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम असोज २२ गतेदेखि २ ...
इटहरी: इटहरीका नीजि बिद्यालयहरु आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएको छ ।इटहरी उपमहानगरपालिका र नगर प्याब्सनबीच कार्तिक ४ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नेबारे सहमति भएको हो । कोरोना महामारीका कारण बिगत ६ महिनादेखी इटहरीका निजी विद्यालयहरु बन्द रहेको छ। नगर प्याब्सनको नवनिर्वाचित कार्यसमितीको ट ...
धरान: धरानको नेशनल एकेडेमी समुहले मन्टेश्वरी पनि सञ्चालन गर्ने भएको छ । तिहार अगाडि नै मन्टेश्वरी सञ्चालन गर्ने तयारी भइरहेको एकेडेमीका प्रिन्सिपल श्रीशिशा राईले जानकारी दिएका छन् । धरानमा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको यो समुहले आफुहरुले शुरु गर्न लागे ...
धरानः युएन,नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ को ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका आफ्ना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजले शनिबार एक कार्यक्रम आयोजना गरि अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई सम्मान गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस ...
धरान: एम्स एकेडेमी धरानले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको विदाई गरेको छ भने स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । एकेडेमीले मंगलबार धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको विदाई तथा स्वागत गरेको हो । एकेडेमीका अनुसार कक् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित