धरान: धरानको नेशनल एकेडेमीले विद्यार्थी भर्नाको लागि अनलाइन प्रणालीको विकास गरेको छ । कस्मस इन्भाइटेड इन्टरनेशनल प्रालिसँगको सहकार्यमा कलेजलाई आईटीमय बनाउने क्रममा नेशनलले भर्नाको लागि पनि अनलाइन प्रणाली विकास गरेको हो । कोभिड महामारीको जोखिम जारी नै रहेको कारण भर्ना गर्न कलेजमा आउदा भिडभाड हु ...
धरान: धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेपाल भाषा पनि पढाउने भएको छ। सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयालई परिणाममुखी बनाउन कलेजले लिम्बु, राई वान्तवा र नेपाल भाषामा पनि पढाउने तयारी गरेको हो । नेशनलले कक्षा ११ मा गरेक ...
धरान: एम्स एकेडेमी धरान १२ का नयाँ स्काउट रोभर रेञ्जरहरु दिक्षित भएका छन् । एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षन्त समारोह आयोजना गरि १२ जना रोभर/रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल स्काउट प्रदेश ...
धरान: धरान १२ स्थित सुनाखरी एकडेमीमा यस बर्षदेखि कक्षा ११ को पनि पढाई शुरु हुने भएको छ । एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई शुरु हुने जानकारी दिएका हुन् । उनका अनुसार कक्षा ११ मा यस बर्षदेखि व्यवस्थापनको पढाई शुरु गर्ने तयारी भएको छ । ‘यो बर्षदेखि हामी क ...
धरान: धरान १६ स्थित युन एन नवोदय कलेजले यसै शैक्षिक सत्रदेखि प्लस टुमा थप तीन बिषयमा अध्यापन गराउने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै साइन्स, कम्युटर साइन्स र फुड एण्ड न्युट्रिसन बिषयको पढाई शुरुवा गर्ने जानकारी दिएको हो । प्रचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले डाक्टर र इञ्जिन ...
धरान: संस्थागत(निजी) विद्यालयहरुले मनोमानी बार्षिक तथा मासिक शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले रोक्न माग गरेको छ । अभिभावकहरुले हिजो धरान उपमहानगरपालिकाका मेयर तिलक राई र ईलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई स्मरण पत्र बुझाउदै मनोमानी शुल्क लिनबाट रोक्न माग गरेको हो । नि ...
धरान: कोरोनाको दोस्रो लहरको जोखिम अझै नसकिएको र तेस्रो लहर आउनसक्ने भन्दै धरान विद्यार्थी अभिभावक परिवारले भर्ना शुल्क नलिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ । बालबालिकालाई प्रभावित पार्ने गरि कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै नेपाल सरकारले नै यसअघि विज्ञप्तीमार्फत सजग गराइसकेको छ । यस्तो बेला ...
धरान: धरान उपमहानगरपालिकाले बहुजातीय शिक्षालय स्थापना गर्ने जनाएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा धरानमा बसोबास गर्ने विभिन्न जनजातिहरुका मातृभाषा अध्ययन गरिने शिक्षालयकोरुपमा विकास गर्न बहुजातीय शिक्षालय स्थापना गरिने भएको हो । धरानको नीति तथा कार्यक्रममा समेटिएको यो योजनाको लागि भौतिक पुर् ...
धरान: यही शैक्षिक सत्रदेखि प्लस टु कक्षा सुरु गर्न लागेको धरान १२ स्थित हिमालयन मेघा कलेजमा खाद्य प्रविधि तथा पोषण विज्ञान र होटल म्यनेजमेन्ट विषयमा पनि पढाई हुने भएको छ । खाद्य प्रविधि तथा पोषण विज्ञान विषय नीजि विद्यालयमा पहिलो पटक अध्यापन गराउन लागिएको हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर ...
धरान: धरान १२ चतरालाइनस्थित एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ को अनलाइन प्रि-रजिष्ट्रेसन खुलेको छ । एसईई परीक्षाको रिजल्ट आउन बाँकी रहे पनि एम्सले अनलाइनबाट कक्षा ११ को लागि प्रि-रजिष्ट्रेसन शुरु गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित