धरान: प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमलाई सबै स्थानीय ताहमा विस्तार गर्ने भएको छ । विद्यालय अध्ययन गर्ने बालबालिकाको नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्न सरकारले विद्यालय नर्सिङ कार्यक्रम विस्तार गर्ने भएको हो । यसको लागि स्रोतको व्यवस्थापन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टंक आ ...
धरान: श्रम तथा रोजगार कार्यालय विराटनगरले धरान १५ स्थित के.के. इन्टरनेशनल विद्यालयलाई निष्काशन गरेको ३ जना शिक्षकलाई हाजिर गराएर काममा फर्काउन निर्देशन दिएको छ । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले उक्त विद्यालयलाई पत्राचार गर्दै निष्काशन गरिएको भनिएका ३ जना शिक्षकहरुलाई पुर्ववत ...
धरान: धरान १५ स्थित के.के.इन्टरनेशनल विद्यालयले ३ जना शिक्षकलाई विना कारण अनधिकृतरुपमा निष्काशन गरेको भन्दै निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन(प्याब्सु) सुनसरीले विरोध जनाएको छ। प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुंगेलले विज्ञप्ती जारी गर्दै शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज ब ...
काठमाण्डौं: राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज (सोमबार) बिहान बसेको बोर्डको बैठकले एसईई र कक्षा १२ को परीक्षा रोक्ने निर्णय गरेको हो । अर्को सुचना नभएसम्मको लागि दुवै परीक्षा स्थगित भएको हो । एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन हुने तयारी थयो भने क ...
धरान: कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । सरकारको निर्णय विपरीत कोभिड महामारीमा पनि धरानले परीक्षा लिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो । अन्ततः परीक्षा गर्ने निर्णय गरेको भोलीपल्टै आज धरान उपमहानगरले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । ...
धरान: सरकारको निर्णय विपरीतमा धरानमा कक्षादेखि माथिको विभिन्न ५ वटा बिषयको परीक्षा लिने निर्णय गरिएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय गरेको हो । हिजो मात्र सरकारले भौतिक र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हु ...
विराटनगर: मोरङको गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको इञ्जिनियरिङ संकायको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारीसमेत रहेका छन् । एक जना पुर्व विद्यार्थी हुन् भने अन्य ८ जना विद्यार्थीहरु हुन् । बैशाख ३ गते हुन लागेको बि.ई.दोस्रो सेमे ...
धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार ...
धरान: कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले प्रमुख सहरहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि आज धरानका अधिकांश स्कुलहरु भने खुलेका छन् । सरकारले निर्णय गरेपनि स्थानीय सरकारले ठोस निर्णय वा निर्देशन नदिइसकेको हुनाले आज धरानका स्कुलहरु सञ्चालनमा आएको हो । मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले ...
काठमाडौँ: कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित