धरान: शिक्षा मन्त्रालयले राजधानीमा वायुमण्डल प्रदुषित भएको कारण देखाउदै आजदेखि ४ दिन विद्यालयहरु विदा दिए पनि धरानमा के गर्ने भनेर उक्त निर्णयबारे छलफल भइरहेको छ । मन्त्रालयको निर्णय धरानमा आवश्यक हो कि होइन भनेर सरोकारवालाहरुसँग छलफल भइरहेको धरान उपमहानगरपालिकाका शिक्षा महशाखा प्रमुख रत्न कटवा ...
धरान: विद्यार्थी आन्दोलन चर्किदै गएपछि तालाबन्दी भएको इटहरीका कलेजहरु मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) सुनसरीले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै मंगलबारदेखि कलेजहरु खोलेर पठनपाठन सुचारु गर्ने जानकारी दिएको हो । इटहरी नगर शिक्षा समितिले सम ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
इटहरीः इटहरीका निजी कलेजका आन्दोलनरत विद्यार्थी र नगर प्रमुख द्धारिकलाल चौधरीबीच वार्ता शुरु भएको छ । कलेज प्रशासनले कोरोनाको समयको पनि शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलन छन् । उनीहरुले आज राजमार्ग समेत अवरुद्ध गरेका थिए । मेयर चौधरीको कार्यकक्षमा भएको वार्तामा मेयरसहित इलाका प्रहरी कार्याल ...
इटहरी: कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् ।निजी कलेजले कोरोना अवधिको पनि शुल्क असुल्न थालेपछि आन्दोलित बनेका विद्यार्थीहरुले इटहरीको चोकको चारै दिशाको सडक ठप्प बनाएका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको धरान विराटनगर सड ...
इटहरी: इटहरीका निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । कोरोना अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । कोशी कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन कस्तुरी, बिश्व आदर्श, सुष्मा हुँदै नगरपालिकातर्फ अघि बढेको छ ...
विराटनगरः प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । उनले यसका लागि बजेटको प्रवन्ध गर्ने समेत बताए ।नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको गोष्ठी ...
काठमाण्डौं: यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबारको बैठकले एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । विगतका एसईई चैत महिनामा हुने गरेको थियो । तर कोरोना महामारीको कारण पढाई प्रभावित भएपछि एसईई परीक्षा पनि धकेलिएको हो । नेप ...
इटहरी: लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी बनाउन इटहरीमा सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ । विद्यालयका शिक्षिका, शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो । इटहरीका सवै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन् । उनीहरुले वि ...
धरान: धरानको वडा नं १६ लाई आइतबार बालमैत्री वडा घोषणा गरिदैछ । सोही अवसरमा वडा नं १६ स्थित इङ्गलिस सेकेण्डरी बार्डिङ्ग स्कुलले निःशुल्क भर्ना कार्यक्रमको घोषणा गरेको छ । जेनिथ् स्कुलका भाइस प्रिन्सिपल पूजा जवेगु ताम्रकारले वडा नं १६ लाई बालमैत्री घोषणाको अवसरमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म निःशुल्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित