धरान: कोरोना संक्रमणको जोखिम पुर्णरुपमा हटिसकेको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयले पनि तत्काल विद्यालय नखोल्न अनुरोध गरिसकेको छ । तर, संक्रमणको जोखिमको बीचमा नै प्रदेश १ मा धमाधम विद्यालय खुल्न थालेका छन् । ती विद्यालयहरुले अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने स्थानीय पालिकाहरुको सर्त ...
धरान: निजी विद्यालय संचालन र अनलाईन कक्षाको शुल्क निर्धारणबारे धरान उपमहानगरपालिकलो गरेको निर्णयप्रति धरान अभिभावक विद्यार्थी परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभिभावक विद्यार्थी परिवारले ध्यानाकर्षण पत्र जारी गर्दै बुधबार उपमहानगरसँग भौतिक कक्षाहरु संचालनको विषयमा छलफल भए पनि अभिभावकहरुक ...
धरानः लामो अन्यौलतालाई चिर्दै आजदेखि धरानका निजी विद्यालयहरु खुलेको छ । धरान उपमहागनरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु खोल्ने निर्णय गरेपछि आजदेखि विद्यालयहरु खुलेको हो । धरानका निजी विद्यालयहरुले यसअघि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरेका थिए । तर, मेयर तिलक राईले निर्णय ...
धरान: धरान उपमहानगरपालिकाले हिजो विद्यालय सञ्चालन गर्ने र निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे हिजो निर्णय गर्यो । उपमहागनरको निर्णयबारे यसअघि आन्दोलनरत निजी विद्यालयका अभिभावकहरुको समुहले भने असन्तुष्टी जनाएको छ । कोरोना संक्रमण जोखिमको अवस्थामा नै आफ्ना बालबच्चालाई स्कुल पठा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालक र अभिभावकहरुसँग छलफल गरेपश्चात मेयर तिलक राईले यो मेयरस्तरीय निर्णय गरेको ह ...
धरान: धरान उपमहानगरपालिकाले भोली बिहिबारदेखि न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबारदेखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय निजी र सरका ...
धरान: आइतबारदेखि निजी तथा संस्थागत विद्यालयहरुले स्कुल शुरु गर्ने घोषणा गरेपछि धरानका मेयर तिलक राईले निष्कर्षमा पुग्न भन्दै ४ दिनको समय मागेका थिए । उनले मागको समय आज सकिदैछ । समय घर्किन लागेपनि स्कुल कहिलेदेखि खुल्ने, कुन मोडालिटीमा खुल्ने र शुल्क कति लिने भन्ने निर्णय भने आइसकेको छैन । तर आज बिह ...
धरान: भोली आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका धरानका निजी तथा संस्थागत विद्यालयहरुले ४ दिनपछि मात्र स्कुल खोल्ने भएका छन् । आइतबारदेखि स्कुल सञ्चालन गर्ने तयारी गरेपछि आज धरानका मेयर तिलक राईले निजी तथा संस्थागत विद्यालयहरुसँग आकस्मिक छलफल गरेका थिए । दिउँसो करिब ४ बजे भएको छलफलमा मेयर ...
धरान: उपमहानगरपालिकाले शुल्क निर्धारणबारे निर्णय नगरेसम्म शुल्क नउठाउन भन्दै निर्देशन जारी भएपछि धरानका निजी विद्यालय सञ्चालकहरु असन्तुष्ट बनेका छन् । निजी विद्यालयका संस्थाहरु प्याब्सन, एन प्याब्सन र एसिसि धरानले आज शुक्रबार उपमहानगरपालिकामा संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । मेयर तिलक रा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका स्कुलहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको एसिसि अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मावि तहको विद्यालय हो भने कक्षा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित