धरान: स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले अनलाइन कक्षाको शुल्क निर्धारण गर्न ढिलाई गरेको छ । स्थानीय सरकारले अनलाइन कक्षाको शुल्क निर्धारण नगरे पनि निजी विद्यालयहरुले भने दबाब दिएर शुल्क असुल गरिरहेको अभिभावकहरुको गुनासो छ । स्थानीय सरकारले शुल्क निर्धारण नगर्ने तर विद्यालय सञ्चालकहरुले भने शुल् ...
विराटनगर: प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसक ...
सुनसरीः लकडाउनका कारण बन्द रहेका विद्यालयलाई कसरी शिक्षण सिकाइ क्रियाकलाप सँचालन गर्ने भन्ने अन्यौल छ । तर, सुनसरीका केहि विद्यालयले भने केन्द्रको सर्कुुलर नपर्खि वैकल्पिक शिक्षण पद्धतीलाई आत्मसाथ गरेका छन् भने यो केहि हदसम्म प्रभावकारी रहेको पाइएको छ । भारतीय सीमासँग जोडिएको सुनसरीमा दिनहुँ कोरोना ...
विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरंगको कटहरीका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम ...
विराटनगर: मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रवीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान ...
सुनसरीः सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र हटाउन पटक पटक सुचना जारी रहँदा समेत सुनसरीका विभिन्न विद्यालयको आइसोलेसन अभैm हटाइएको छैन । विद्यालय शिक्षालाई कसरी प्रभाकारी बनाउने भन्ने बारे छलफल भइरहँदा आइसोलेसन नहटाइएको विद्यालयका शिक्षकले भने विद्यालय गेटबाहिरै बाट विद्यार्थीसँग ...
धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । धरान उप–महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको हो । पदम मेमोरियल बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल पुष्पा फोम्बोको पहलमा आज शुक्रबार ८२ ...
सुनसरीः शैक्षिक सत्रको ६ महिना बित्न लाग्दा समेत विद्यालय खुल्ने तयारी नहुँदा विद्यार्थी अन्यौलमा परेका थिए । सुनसरीमा विद्यालय खुल्ने भएपछि विद्यालय शिक्षाबाट वञ्चित रहेका विद्यार्थी हर्षित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित चन्द्रकमल माविका विद्यार्थी सौगात भुुजेलले कोरोना नलागेका ठाउँमा ...
धरान: निजी तथा संस्थागत विद्यालयहरुले गत बैशाखदेखि नै मासिक शुल्क र बार्षिक शुल्कको नाममा भर्ना शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिका कार्यवाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ती जारी गर्दै लक ...
धरान: अनलाइन कक्षाको शुल्कबारे धरान उपमहानगरपालिकामा हिजो आइतबार अभिभावकका प्रतिनिधिसहितको बैठक पनि निष्कर्षविहिन भएको छ । करिब ४ घण्टासम्म चलेको बैठकमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुको आआफ्नै अडानको कारण निष्कर्षविहिन भएको हो । अभिभावक र विद्यालय सञ्चालकहरुबीच शुल्कको द्धन्दले शिक्षकहरुको तलब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित