धरान: कोरोना महामारीको कारण लामो समय बन्द भएको विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुसँग भर्ना र मासिक शुल्क दाबी गरिरहेका छन् । धरानका केही निजी विद्यालयहरुले त अभिभावकहरुलाई सुचना नै जारी गरिसकेको छ । कोरोना महामारीको असर सबै क्षेत्रलाई परेको कारण अभिभावकहरु विगतमा जस्तो शुल्क ...
विराटनगर: प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । पहिलो चरणमा विभिन्न ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई तालिम दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ । तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । ...
धरान: धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा ११ जना फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । धरान १ स्थित विद्यालयले कक्षा ११ मा भर्ना हुन आएका खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । छात्रावृत्ति पाउनेमा सागर श्रेष्ठ, सुदिप चौधरी, दिपेश चौधरी, एवन राई, मिलन राई, अजय चौधरी, कुमार बस्न ...
धरान: शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सरोकारवालाहरुसंग छलफल सुरु भएको छ । कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमाथि उपमहानगरपालिकाले आज (मंगलबार)देखि सरोकारवालाहरुसंग छलफल सुरु भएको हो । छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी स ...
धरान: कोरोना महामारीको कारण ठप्प भएको शैक्षिक गतिविधिहरु कसरी सञ्चालन गर्ने भनेर धरान उपमहानगरपालिकाद्वारा गठित सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रा.डा.राजेन्द्र शर्मा संयोजक रहेको कार्यदलले हिजो आइतबार शिक्षा महाशाखामा बुझाएको हो । महाशाखाले थप छलफल गरेर भोली मंगलबार मात्र प्रमुख, उपप् ...
धरान: कोरोना महामारीको कारण लकडाउनले गर्दा शैक्षिक संस्थाहरु बन्द छन् । लकडाउनकै बीचमा कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा शुरु गरेका थिए । अनलाइन कक्षाको प्रभावकारिताबारे समिक्षा हुन बाँकी नै छ, तर कतिपय विद्यालयहरुले बार्षिक शुल्क भनेर भर्नाको बेला लिदै आएको शुल्क तिर्न अभिभावकहरुलाई ताकेता भइर ...
धरान: कोरोना संक्रमणको कारण लामो समयदेखि बन्द रहेको धरानका विद्यालयहरुमा कसरी पठनपाठन सञ्चालन गर्ने भनेर उपाय सुझाउन एक कार्यदल गठन गरिएको छ । हिजो बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुबीच भएको छलफलले ११ सदस्यीय कार्यदल गठ ...
धरान: धरान १ स्थित धरान आदर्श माविले कक्षा ११ को लागी दोश्रो चरणको प्रवेश परीक्षा पनि सम्पन्न गरेको छ । कलेजमा नै भएको दोश्रो प्रवेश परीक्षामा १ सय २३ जना सहभागी भएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले जानकारी दिए । यसअघि पहिलो चरणको प्रवेश परीक्षा भदौ १९ गते भएको थियो । पहिलो चरणमा २ सय ५ ...
इटहरीः क्याम्पस स्थापनाको ३२ वर्षपछि इटहरीको जनता बहुमुखी क्याम्पसले पहिलो महिला क्याम्पस प्रमुख पाएको छ । इटहरी निवासी डा.गीता अधिकारी क्याम्पस सेवा प्रवेशको २१ वर्षपछि प्रमुख पदमा नियुक्त भएकी हुन् । वि.सं. २०५६ साल असोज २ गते प्राध्यापकको रूपमा जनता क्याम्पस भर्ना भएकी अधिकारी २०६७ सालमा तत्काली ...
धरान: अनलाइन कक्षा सञ्चालनको विषयमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा केही दिनदेखी भएको विवाद तत्काल अन्त्य गरी अनलाइन कक्षा सञ्चालन गर्न समाजवादी विद्यार्थी यूनियनले माग गरेको छ । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनको इकाई समितिले हिजो मंगलबार विवाद समाधान गर्दै अनलाइन कक्षा सञ्चालनको ल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित