धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशी ...
धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...
धरान: धरान ८ स्थित सहिद स्मृति माविको दक्षिण पुर्वतर्फको कम्पाउण्ड वाल स्थानीयबासीले भत्काइदिएका छन् । बाटो खोल्नको लागि यसअघि भएको सम्झौता वमोजिम नै कम्पाउण्ड वाल भत्काएको स्थानीयको भनाई छ । गत कार्तिक २५ गतेको सहमति अनुसार ३ वटा बाल विकास केन्द्रको भवन र एउटा हेरालु बस्ने भवन पनि भत्काइने सहिद स् ...
धरानः बढ्दो अनलाइन शिक्षाले विद्यार्थीलाई सहयोग होइन, नोक्सान पुर्याउने भन्दै विज्ञहरुले अभिभावक र शिक्षकलाई यसतर्फ सचेत रहनुपर्ने सुझाव दिएका छन् । आज प्रदेश एक सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीसहित शिक्षाक्षेत्रसँग आवद्ध रहेको व्यक्तिहरुबीचको भर्जुुअल बैठक एवं छलफलमा आफ्नो धारणा राख्ने वक्ताहरु ...
धरानः प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । आज प्रदेश एकका शिक्षाक्षेत्रसँग सम्बन्ध व्यक्तिहरुको भर्चुुअल बैठकमा आफ्ना धारणा राख्दै मन्त्री कार्कीले भने,‘बच्चाहरुलाई जोखिममा नराखौँ । ठुलो भिड हुने उच्च ...
विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द् ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका ...
विराटनगर: प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ । दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास म ...
धरान: लकडाउनको ३० औं दिनमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले धरानमा लक भएर बसेका ३६ जना विद्यार्थीहरुको उद्दार गरेको छ । लकडाउनले धरानमै थुनिएका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई क्याम्पसले उद्दार गरेर घर घरमा पुर्याएको हो । विद्यार्थीहरुलाई घरमा पुर्याउन क्याम्पसका स्वबियु सभापति सौरब सन्जे ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेट लगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग आज विहा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित