शिक्षा

    Showing 321-328 of 328 items.
  • धरानको पब्लिक हाईस्कुलले कक्षा ९ सम्मै अंग्रेजी माध्यमबाट पढाउने

    धरान: नमुना विद्यालयकोरुपमा स्थापित धरान १२ स्थित पब्लिक हाईस्कुलले नर्सरी कक्षादेखि ९ कक्षासम्म अग्रेजी माध्यममा पढाउने भएको छ । विद्यालयको बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । विद्यालयका प्रअ इन्द्रमोहन झाका अनुसार गत बर्षदेखि नै नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 699 पटक पढिएको
    • क्लिक धरान
  • एसईई परीक्षा स्थगित

    काठमाडौँ: सरकारले भोली बिहिबारदेखि शुरु हुन लागेको एसईई परीक्षा स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरेको जानकारी दिएका छन् । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा आइसोलेसन कक्षसहित हेल्थ डेस्क राखेर परीक्षा ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 1,286 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फुटबल खेलेर दुई विद्यालयलाई ७ लाख २० हजार सहयोग (भिडियोसहित)

    धरान: फुटवल के को लागि खेलिन्छ ? जितेर ट्रफी, मेडल पाउन । तर खेल यतिमा मात्र सिमित हुदैन । फुटबल खेलेरै पनि समाजको लागि सहयोग जुटाउन सकिने रहेछ । यसको उदाहरण आज धरानमा भएको मैत्रीपुर्ण फुटबल खेल नै काफी छ । धरान १६ स्थित रंगशालामा एफसि गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच आज शनिबार मैत् ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 2,659 पटक पढिएको
    • क्लिक धरान
  • छात्रामाथि यौन दुव्र्यवहार नभएको सियोन स्कुलको दाबी, तर दोहोरिएर एउटै शिक्षकलाई आरोप लागेको स्वीकार (भिडियोसहित)

    धरान: धरान १६ स्थित सियोन स्कुलले छात्रा माथि यौन दुव्र्यवहारबारे विभिन्न मिडियाहरुमा आएको समाचारको खण्डन गरेको छ । तर, आरोप लागेका शिक्षकमाथि यसअघि पनि यौन दुव्र्यवहार भएको आरोप लागेको स्वीकार गर्दै आवश्यक कारबाही गर्ने पनि प्रष्ट पारेको छ । आज आइतबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम् ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 2,440 पटक पढिएको
    • क्लिक धरान
  • धरानका विद्यार्थीहरु एसईईको पुर्वतयारी परीक्षामा सहभागी

    धरान: स्कुल लिभिङ सटिफिकेट (एसएलसी) भन्ने वित्तिकै फलामे गेट रुपमा लिइन्थ्यो । एसएलसीलाई महत्वपूर्ण खुट्कीलाको रुपमा लिने गरिन्थ्यो । एसएलसी परिक्षामा उर्तिण हुनेको छुट्टै पहिचान हुन्थ्यो । अहिले सरकारले एसएलसीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)को रुप दिएको छ । त्यही एसईई परिक्षालाई लक्षित गरी धरानम ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 748 पटक पढिएको
    • क्लिक धरान
  • एम्सकी छात्रा प्रदेशस्तरीय वक्तृत्वकलामा प्रथम

    धरान: प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा धरान १२ स्थित एम्स एकेडेमीकी छात्रा जानुका अधिकारी प्रथम भएकी छिन् । बिहिबार प्रदेश राजधानी विराटनगरमा भएको प्रदेशस्तरीय प्रतियोगितमा उनी प्रथम हुदै नगद २० हजार पनि पुरस्कार जितिन् । 'युवा प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम २०७६'अन्तर्गत वक्तृत्व ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 2,058 पटक पढिएको
    • क्लिक धरान
  • पब्लिक स्कुलको म्याराथुनमा मनकुमार र सुजाता प्रथम

    धरान: धरान १२ स्थित पब्लिक माविको ७३ औं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार मिनि म्याराथुन सम्पन्न भएको छ । चतरालाइनस्थित स्कुलको मुल प्रवेशगेट अघिबाट शुरु भएको म्याराथनमा छात्र र छात्राको छुट्टा छुट्टै स्पर्धा भएको थियो ।म्याराथनमा छात्रतर्फ कक्षा १२ का मनकुमार राई प्रथम भए भने कक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 858 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वाञ्चल क्याम्पसमा आर्किटेक्चरल प्रर्दशनीको तयारी

    धरान: धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसमा तीन दिने आर्किटेक्चरल एक्जिविसन २०७६ हुने भएको छ । प्रदेश १ का विद्यार्थी एवं अभिभावकहरुसमेतलाई आर्किटेक्चर बिषयबारे जानकारी गराउने र महत्व पनि बुझाउने उद्देश्यले क्याम्पसको आर्किटेक्चर विभागको २०७४ ब्याचका विद्यार्थीहरुले प्रर्दशनीको तयारी गरेका हुन् ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 1,659 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित