स्वास्थ्य

    Showing 271-280 of 1,939 items.
  • वीपीका पदाधिकारीहरुलाई काम गर्न दिन सर्वोच्चको आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,948 पटक पढिएको
    • क्लिक धरान
  • अझै आएनन् वीपीमा उपकुलपतिको जिम्मेवारी पाएका डा.यादव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाए पनि स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्याम सुन्दर यादव अझै प्रतिष्ठान आएका छैनन् ।  उनलाई सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको एक साता भएको ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १२८ जनामा कोरोना संक्रमण, ६२ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इला ...

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 727 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपति डा.गिरीको सरकारविरुद्धको मुद्दा 'हेर्न नभ्याइने', प्रतिष्ठानमा अन्योल कायमै

    धरान: मन्त्रिपरिषदले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको दुवै मुद्दा आज 'हेर्न नभ्याइने'मा परेको छ ।  डा.गिरीको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायाधिश वमकुमार श्रेष्ठको एकल इजलाशमा चढेको थियो । तर, डा.गिरीको दुवै मुद्दा हेर्न नभ्याइने भएपछि प्रतिष्ठ ...

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,569 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान सुधार गर्न माग गर्दै हर्क साम्पाङको नेतृत्वमा खबरदारी गर्दै धर्ना (भिडियोसहित)

    धरान: समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आएका धरानका अभियनता हर्क साम्पाङको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार धर्ना दिएका छन् । प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गएको र यसले सर्वसाधारणहरुको उपचार सेवा प्रत्यक्ष प्रभावित भएको भन्दै साम्पाङको नेतृत्वमा उपकुलपति कार ...

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 3,986 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २०१ जनामा कोरोना संक्रमण, २२२ जना निको भए

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र ख ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 928 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रीको निर्णयले वीपीमा झन् समस्या, कर्मचारी समाजका अध्यक्ष भन्छन्,‘कडारुपमा प्रतिवाद गछौं’

    धरान:स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रमुख बिशेषज्ञ डा।श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा जिम्मेवारी दिने निर्णय गरेपछि समस्या झन् गिजोलिएको छ ।  मन्त्रीले प्रतिष्ठानले ऐनविपरीत डा।यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न दिने निर्णय गरेको भन्दै कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थ ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 2,971 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय महिला आयोगद्वारा वीपी प्रतिष्ठानमा ओसिएमसीको अनुगमन

    धरान: राष्ट्रिय महिला आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको हिंसा पीडित महिलाहरुको लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओ.सि.एम.सि.)को अनुगमन गरेको छ ।  आयोगकी केन्द्रीय अध्यक्ष कमला कुमारी पराजुलीको नेतृत्वमा आएको टोलीले बुधबार प्रतिष्ठानमा अनुगमन गरेको हो । स्वाथ ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,622 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा डा.यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न जिम्मेवारी दिने स्वास्थ्य मन्त्रीस्तरीय निर्णय

    धरान: स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा जिम्मेवारी दिएको छ ।  सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा.यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठ ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 2,808 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २३० जनामा कोरोना संक्रमण, १४५ जना निको भए

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इला ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,006 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित