साहित्य

    Showing 41-50 of 86 items.
  • धरानको विमल स्मृति पुस्तकालयले हरेक बर्ष एउटा कृतिलाई २ लाख रुपैयाको पुरस्कार दिने घोषणा

    धरान: कवि विमल स्मृति पुस्तकालय धरानले हरेक बर्ष एउटा कृतिलाई २ लाख रुपैयाको नगद पुरस्कार दिने भएको छ । कवि विमलको ५० औं जन्मजयन्तीको अवसरमा आइतबार आयोजिक ३० औं राष्ट्रिय कविता महोत्सवमा पुस्तकालयले २ लाखको कृति पुरस्कार दिने घोषणा गरेको हो । पुस्तकालयको तर्फबाट पुरस्कारबारे जानकारी दिदै कवि तथा पत् ...

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,380 पटक पढिएको
    • क्लिक धरान
  • कवि विमल गुरुङको जन्मजयन्ती: राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि भए प्रथम (भिडियोसहित)

    धरान: कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडा प्रथम भएका छन् । आइतबार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा सम्पन्न प्रतियोगितात्मक कविता महोत्सवमा खतिवडाले प्रथम पुरस्कार पाएका हुन् । उनको मृत्तिकाको सुगन्ध शिर्षक ...

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,417 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा शिल्पी थिएटरको नाटक ठूला माछा-साना माछा मञ्चन: बेथितीको चिरफार (भिडियोसहित)

    धरान: नेपालमा हरेक क्षेत्रमा बेथितीको चाङ छन् । बिचौलियाले किसानको उत्पादन, बजारलाई मात्र होइन, राज्य संयन्त्रलाई पनि प्रभावमा पारेको छ । किसानले बर्षभरि मेहनत गरेर उब्जाएको अन्नको मुल्य पाउदैनन्, बिचौलिया र व्यापारीले जति भन्यो, त्यतिमा अन्न बेच्न बाध्य छन् । सरकारी कर्मचारीले नै नागरिकतामा गल ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,663 पटक पढिएको
    • क्लिक धरान
  • दशैंको अवसरमा धरानमा कविहरुको जमघटः सुनाए कविताहरु (भिडियोसहित)

    धरान: धरान वडा नं ३ दोभान चोकस्थित पुरानो माछा भौडीको रुप फेरिएर अहिले सुन्दर पार्क बनेको छ, जसलाई दोभान पार्क भनिन्छ । यही पार्कमा गत साता धरान र इटहरी क्षेत्रका कवि, साहित्यकारहरुको जमघट भयो । वडा नं ३ को कार्यालयले दशैं, तिहार, छठलगायत पर्वहरुको अवसरमा कविहरुको जमघट गराएर शुभकामना आदनप्रदान कार्य ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,627 पटक पढिएको
    • क्लिक धरान
  • गिरिराज बास्कोटाको ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण

    पाँचथर: ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डकमले अयाोजना गरेको कार्यक्रममा ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नै देवा र केपी ओलीबाट प्रभावित धरानका उद्धव राईले तुनेको 'उखान टुक्क'

    धरान: धरान १८ मा बसोबास गर्दै आइरहेका कानुन व्यवसायी उद्धव राईले आफ्नो बाल्यकालमा देवा (बडा बा) कात्तिके माइलाबाट धेरै उखान टुक्काहरु सुनेका थिए । उनका देवा सभा कचहरीहरुमा सान्दर्भिक उखान टुक्का, श्लोक, चुटकिलाहरु पस्केर आफ्नो कुरा राख्थे । पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहेका एमाले अध्यक्ष ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 2,589 पटक पढिएको
    • क्लिक धरान
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    इटहरी: इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्व ...

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,597 पटक पढिएको
    • क्लिक धरान
  • आज २०८ औं भानु जयन्ती: धरानमा भानुभक्तको सालिकमा माल्यार्पण

    धरान: आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती धरानमा पनि मनाइएको छ । नेपाली लेखक संघ सुनसरीको आयोजनामा भानुचोकस्थित भानुभक्तको अर्धकदको सालिकमा माल्यार्पण गरि धरानमा भानु जयन्ती मनाइएको हो । संघका अध्यक्ष प्रा.डा.गोपाल भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका मेयर तिलक राई प्रमुख आतिथ ...

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,834 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका विद्यार्थीले घुँडा टेकेर यसरी ओकले बिद्रोहको आगो, 'के आकाश ओढेर सुतेका भुई मान्छेको व्यथाले तिमीहरुलाई पोल्दैन ?' (भिडियोसहित)

    धरान: दैनिकरुपमा बिहान ८ बजेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्ष अघि फ्याकल्टी, विद्यार्थी, कर्मचारी र नर्सहरु भेला हुन्छन् । कहिले र्याली निकाल्छन्, भने कहिले त्यही विरोध सभा गरेर फर्कन्छन् । संयुक्त संघर्ष समितिले आज (आइतबार) वृहत विरोध कार्यक्रम आयोजना गरेको थियो । ...

    • प्रकाशित मितिः असार १३, २०७८
    • 3,808 पटक पढिएको
    • क्लिक धरान
  • कथा संग्रह नौटङ्की माया लोकार्पण

    ईटहरी: केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण भएको छ ।एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संग्रहको लोकार्पण गरेका थिए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा र ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 1,671 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित