धरान: पहिलो पटक रातीको समयमा आयोजना भएको २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज हुने फाइनलमा धरान वडा नं १४ र १५ बीच मैदानमा उपाधि भिडन्त हुनेछ ।धरान १६ स्थित रंगशालामा दुवै वडा एकअर्काको चुनौती सामना गर्दा लक्ष्य एक हुनेछ, दोस्रो पटक उपाधि उचाल्ने । दुवै वडाले गोधुलीको २५ औं सँस्करणसम्म आइपुग् ...
धरान: सुनसरी र झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका १ बाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको टोलीले ७ जनालाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा धरान १७ का २८ बर्ष ...
धरान: आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आर्थिक शिथिलता एवं आर्थिक मन्दीलाई अन्त्य गर्न सरकार प्रयासरत रहेको बताएका छन् । आर्थिक शिथिलताको स्थितिलाई कसरी सहजीकरण गरेर लिएर जाने ? भन्नेमा सरकार र विभाग प्रयासरत रहेको भन्दै उनले आगामी बर्षको बजेट त्यसैमा केन्द्रीत रहेको पनि बताए । ‘आर ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा सोमबारको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल निक्कै तनावपुर्ण रह्यो । पहिलो पटक रात्रीकालिन प्रतियोगिता आयोजना हुँदा पहिलो सेमीफाइनल सकिदासम्म आयोजकले कुनै अप्रिय घटनाको सामना गर्नुपरेन, जति सोमबारको खेलमा उत्पन्न समस्यालाई समाधान गर्न सकस व्यहोर्नुपर्यो । ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशाला सोमबार राती भएको पहिलो सेमीफाइनल खेलमा वडा नं ५ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले स्तब्ध बनाउदै वडा १५ उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णयक गोल हुन नसकेपछि टाइब्रेकर ...
धरान: प्रहरीले उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा बेवारीसे अवस्थामा रहेको ८९१ किलो भन्दा बढी गाँजा बरामद गरेको छ। विशेष सुचनाको आधारमा शनिबार (चैत्र १६) गते जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले गाँजा वरामद गरेको हो । गस्ती टोलीले मुर्ती खो ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रात्रीकालिन रनिङ कपको सेमीफाइनल समिकरण पुरा भएको छ । आज (आइतबार) सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरान वडा नं १८ लाई पराजित गर्दै वडा नं १७ सेमीफाइनल प्रवेश गरेपछि समिकरण पनि पुरा भएको हो । वडा नं १७ ले २-१ गोलअन्तरले वडा १८ लाई पराजित गर्दै अन्तिम चारमा स्थान ...
धरान: नेपाल सरकार, गृह मन्त्रालयले भोली सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अत्यावश्यकबाहेकका सेवा र कार्यालय बन्द हुने भएको छ । प्रतिष्ठानले साँझ सुचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इदुल्ल फित्र) को अवसरमा सा ...
धरान: राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापोलाई धरानमा सम्मान गरिएको छ । एञ्जिलाको जीवनमा आधारित फिल्मको प्रर्वद्धन गर्ने क्रममा शनिबार धरानको फ्रेन्ड्स सिनेमा हल आएकी एजिलालाई धरान फुटबल क्लबले सम्मान गरेको हो । उनलाई क्लबका अध्यक्ष प्रताप तामाङले दोसल्ला ओढाउनुका साथै ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले शुक्रबार राजावादीले काठमाण्डौं गरेको प्रर्दशन हिंसात्मक भएकोप्रति घोर भत्र्सना गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्व राजावादीहरुले काठमाण्डौंको तीनकुने, कोटेश्वर, जडिबुटि लगायतका क्षेत्रहरुमा गरेको हिंसात्म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित