समाचार

    Showing 141-150 of 1,679 items.
  • ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

    संखुवासभा: संखुवासभाको चैनपुर ११ गहतेस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो शनिबार दिउँसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४  नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरेर दुर्घटना भएको थियो । उक्त दु ...

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 923 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय तेजबहादुर राईको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना (भिडियोसहित)

    धरान: धरान १३ अमरहाट निवासी तेजबहादुर राईको स्मृतिमा परिवारजनले अक्षयकोष स्थापना गर्ने भएका छन् । गत माघ १९ गते निधन भएका ६५ बर्षीय राईको स्मृतिमा अक्षय कोष स्थापनाको लागि परिवारजनले अमर सेवा समाजलाई नगद १ लाख हस्तान्तरण गरेका छन् । शुक्रबार ४५ औं दिनको पुण्य तिथीको अवसरमा स्वर्गीय राईकी श्रीमति शोभ ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,527 पटक पढिएको
    • क्लिक धरान
  • पोखरीमा डुबेर बालकको मृत्यु

    इलाम: ईलामको माई नगरपालिका १ स्थित तेह्र कुने सिमसार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार स्थानीय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राईको डुबेर मृत्यु भएको हो । हिजो बिहिबार दिउँसो साढे ११ बजे साथीहरुसँग पौडी खेल्ने क्रममा बर्धन पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भए ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,207 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमानको कुटाईबाट घाइते श्रीमतिको मृत्यु, श्रीमान् पक्राउ

    झापा: झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएकी श्रीमतिको मृत्यु भएपछि ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । कुटाईबाट घाईते ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 2,388 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ट्री हाउसमा होली इन जंगल हुने

    धरान: रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान (४ स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा 'होली इन जंगल' कार्यक्रमको आयोजना हुने भएको छ।  दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँबाट डिजे सन्तोष, डिजे नानी र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तता ...

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,241 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

    उदयपुर: उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट वृद्धाको मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करबाट घाईते भएकी पैदल यात्री बेलका नगरपालिका ३ कि ७६ बर्षीय राममाया आलेक ...

    • प्रकाशित मितिः चैत २, २०७८
    • 907 पटक पढिएको
    • क्लिक धरान
  • शिकार खेल्दै गरेका दुई युवा ३ थान भरुवा बन्दुकसहित पक्राउ

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिकाका २ जना युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित बराहक्षेत्र ५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र ३ देवीथानका २७ बर्षीय मोहन श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीका अनुसार हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको ...

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,285 पटक पढिएको
    • क्लिक धरान
  • मुलघाटको बिश्रान्ती वृद्धाश्रमबाट हराएकी महिलाको शव तमोरमा नदीमा भेटियो

    धनकुटा: धनकुटा जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा एक महिलाको शव फेला परेको छ ।मृतक महिला धनकुटा नगरपालिका ९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछाने फागुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराएर बेपत्ता भएकी थिइन् । उनी हराएपछ ...

    • प्रकाशित मितिः चैत १, २०७८
    • 3,247 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

    विराटनगर: झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृत हुने भएका छन् । नारदमुनि-पवित्रादेवी लुइँटेल स्मृति कोषले स्थापना गरेको पुरस्कार पत्रकार राईलाई दिने निर्णय गरेको हो । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मक ...

    • प्रकाशित मितिः चैत १, २०७८
    • 716 पटक पढिएको
    • क्लिक धरान
  • वृद्धाको हत्या आरोपमा एक जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका५ पिपलडाँडा चौकको बाझो खेतमा फागुन २५ गते मृत फेला परेकी वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थानीय ६८ बर्षीया अम्बिका कुँवर बुधबार मृत भेटिएकी थिइन् । उनको हत्याको आरोपमा मेचीनगर ५ का २७ बर्षीय रणबहादुर बस्नेतलाई प्रहरीले नियन्त् ...

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,012 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित