समाचार

    Showing 151-160 of 1,679 items.
  • महिला उद्यमी तथा सञ्चारकर्मी केसी मृत फेला

    धरान: महिला उद्यमी तथा सञ्चारकर्मीसमेत रहेकी सुनिता केसी राई मृत फेला परेकी छिन् । क्लिकधरान मिडिया प्रालिकी प्रबन्ध निर्देशकसमेत रहेकी केसी आज दिउँसो धरान १५ स्थित आफ्नै निवासमा मृत भेटिएकी हुन् । केसी झुण्डिएको अवस्थामा रहेको र आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । माइती पक्षबाट उपस्थित ...

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 6,939 पटक पढिएको
    • क्लिक धरान
  • बोलेर सडकबाट खसेर दुर्घटना: एक जनाको मृत्यु, ७ जना घाईते

    ओखलढुङ्गा: ओखलढुंगाको सिद्दिचरण नगरपालिका ५ सिस्नेखोलास्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज बिहान ८ बजे ओखलढुंगातर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । माम्खा ...

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 987 पटक पढिएको
    • क्लिक धरान
  • नेवार एकता समाज धरानको बार्षिकोत्सवमा ४ जना सञ्चारकर्मीलाई सम्मान

    धरान: नेवार समुदायको उत्थानका लागि गठन भएको नेवार एकता समाज धरानले तीन जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । समाजले शिनबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा आफ्नो स्थापनाको ९ औं बार्षिकोत्सव मनाउने क्रममा सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुमा नेवाः राष्ट्रिय पत्रकार द ...

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,505 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,302 पटक पढिएको
    • क्लिक धरान
  • ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

    सुनसरी: सुनसरीको गढी गाउँपालिका ६ मा ट्रयाक्टरको ठक्करबाट १ जना वद्धृको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिसरमा बसिरहेका मगरदैतालाई ट्रयाक्टरको डाला ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 856 पटक पढिएको
    • क्लिक धरान
  • मृगको शिकार गर्ने व्यक्ति भरुवा बन्दुकसहित पक्राउ

    संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिकाबाट मृगको शिकार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । संखुवासभा प्रहरीका अुनसार चैनपुर ७ स्थित बालेश्वर जंगलमा मृगको शिकार गर्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आज (सोमबार) बिहान सवा ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 2,019 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २२ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनाम ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 717 पटक पढिएको
    • क्लिक धरान
  • मेचीनगरमा लागुऔषधसहित ३ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिकामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार वडा नं ५ स्थित मेचीखोला बगरबाट २ जना र वडा नं ६ बाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर ३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङका २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई १ का २३ बर् ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 968 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण, ३४ जना कोरोनामुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 949 पटक पढिएको
    • क्लिक धरान
  • नेवाः देय् दबू धरानको अध्यक्षमा पुनः मनोहर

    धरान: नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको तेश्रो धरान नगर अधिवेशन सम्पन्न भएको छ । धरान १ स्थित धुलिखेल समाजको हलमा राष्ट्र निर्माणमा नेवार एकता, संस्कृति, सम्पदा र पहिचान जोगाउन युवा नेतृत्व भन्ने नाराका साथ शुक्रवार अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनले मनोहर शाक्यको अध्यक्षतामा नया ...

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 1,150 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित