समाचार

    Showing 181-190 of 1,679 items.
  • दुर्घटनामा परि ३ जना र भीरबाट खसेर एकको मृत्यु

    धरान: प्रदेश नं १ मा विभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने थप एक जनाको भीरबाट खसेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार को २० प ९८९ ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ का एक युवा पक्राउ

    धरान: प्रतिबन्धित लागुऔषधीसहित धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप(महानगरपालिका ५ का २८ बर्षीय सुवास राई रहेका छन् । उनलाई गए राती ११ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले घरबाट नै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सुत्ने कोठामा खानतलासी गर्दा निष ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 10,130 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ६८ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 839 पटक पढिएको
    • क्लिक धरान
  • ४ सय केजी गाँजासहित ३ जना पक्राउ

    उदयपुर: उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजाको ओसारपसार तथा कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले गाँजासहित ३ जना पक्राउ गरेको हो । प्रहरीका अनुसार हिजो बिहान सवा २ बजे ४ ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 2,348 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ९६ जनामा कोरोना संक्रमण, १४८ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृ ...

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 704 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ११६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखु ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,506 पटक पढिएको
    • क्लिक धरान
  • टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

    उदयपुर: उदयपुर गढी गाँउपालिका ७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेको ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 653 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा चुल्होको आगो सल्किदा जलेर एक महिलाको मृत्यु

    धनकुटा: धनकुटाको पाख्रिवासमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको जलेर मृत्यु भएको हो । घटना आज बिहान पौने १० बजे मृतककै घरमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आगो शरीरमा सल्किएर ...

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 892 पटक पढिएको
    • क्लिक धरान
  • भद्रपुरमा कटुवा पेस्तोलसहित एक पक्राउ

    झापा: झापाको भद्रपुर नगरपालिका ६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ बर्षीय मुगालाल माझी रहेका छन् । उनलाई आज बिहान साँढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले पक्राउ ...

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,293 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ८४ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ ...

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 959 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित