समाचार

    Showing 191-200 of 1,679 items.
  • प्रदेश १ मा थप १५६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदय ...

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 1,508 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ब्राउन सुगरसहित पक्राउ एक युवा पक्राउ

    धरान: ब्राउन सुगरसहित धरानमा एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं १६ बाट प्रहरीले २४ बर्षीय प्रबिण भुजेललाई पक्राउ गरेको हो । उनलाई हिजो बिहिबार बेलुकी साढे ५ बजे संघीय प्रहरी ईकाई कार्यालय धरानको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिशेष सुचानाको आधारमा भुजेलको ...

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 3,690 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दि ...

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 1,054 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    खोटाङ: खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा बेसिक मेकअप तथा स्किन केयर तालिम

    धरान: धरान १७ मा बेसिक मेकअप तथा स्किन केयर तालिम सम्पन्न भएको छ । समता समाज नेपाल (पि.एस.एन.) को आयोजनामा उक्त तालिम माघ १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । धरान उपमहानगरपालिका वडा नं। १७ को सहयोगमा आयोजित तालिममा वडा १७ का ३० जना सहभागी भएको आयोजक संस्थाले जानकारी दिएको छ । तालिम धरान १७ स ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

    विराटनगर: प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन् । हिजो सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विकासका क ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 840 पटक पढिएको
    • क्लिक धरान
  • चोरी भएको कार खोजी गर्दा लागुऔषधसहित ३ जना पक्राउ

    मोरङ: मोरङको बेलवारी नगरपालिका १ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजी गरिरहेको प्रहरीले कार र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका ३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी १ सिनेमा हल अगाडी पार्किङ गरेको प्रदेश ३(०१(०२५ च ९७५० नम्बरको कार च ...

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,195 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १४ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

    धरान: धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।  आईतबार मेयर तिलक राईले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । उनले विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ भइरहेको बताए । ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 917 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    मोरङ: कानेपोखरी गाउँपालिका ५ बाट प्रहरीले ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । हिजो ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 935 पटक पढिएको
    • क्लिक धरान
  • झापामा लागुऔषधसहित ३ जना पक्राउ

    झापा: झापाको मेचिनगर नगरपालिका १५ बाट ब्राउन सुगरसहित २ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । उनीहरुलाई हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीह ...

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,017 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित