समाचार

    Showing 251-260 of 1,679 items.
  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

    झापा: झापाको कमल गाउँपालिका ५ स्थित पुर्वपश्चिम राजमार्गमा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमामोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र १० का २२ बर्षीय अभिषेक यादव रहेका छन् । हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को १ ...

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 1,018 पटक पढिएको
    • क्लिक धरान
  • बैकिङ कसुर मुद्दामा फरार धरान १३ का युवा पक्राउ, कैद र जरिवनामा भुक्तान गर्न कारागार चलान

    धरान: बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । प्रहरीले धरान १३ का ३८ बर्षीय मुन्ना थापालाई पक्राउ गरेको हो । उनलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर.आई.टी.बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत विराटनगरले २०७६ बैशाख १६ गते सजाय सुनाए ...

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 2,616 पटक पढिएको
    • क्लिक धरान
  • अनेरास्ववियू पुर्वाञ्चल कमिटीद्वारा स्वास्थ्य शिविर र रक्तदान सम्पन्न

    धरान: अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटीद्वारा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेको संयोजकत्वमा शिविर तथठा रक्तदान कार्यक्रम आयोजना भएका हो । उक्त शिविरमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट न्युट्रिसन र माइक्रोवायोलोजिका विद्यार् ...

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 1,137 पटक पढिएको
    • क्लिक धरान
  • अस्पताल र मेडिकलको चार जना विचौलीया पक्राउ

    मोरङ: विराटनगर महानगरपालिका ७ बाट प्रहरीले ४ जना विचौलीयालाई पक्राउ गरेको छ । आफुले कमिशन पाउने अस्पतालमा राम्रो चिकित्सक छ भन्दै लैजाने र कमिशन पाउने फार्मेसीमा औषधी किन्न बाध्य बनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर १९ का ४६ बर्षीय विनोद राय, बिराटनगर ५ का ६० बर्षी ...

    • प्रकाशित मितिः पुस २, २०७८
    • 1,447 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको होटलमा यौन कार्य गराउने २ जना पक्राउ

    सुनसरी: सुनसरीको इटहरी उप महानगपालिका ९ स्थित रिभरसाईड होटल एण्ड लजमा अवैध यौनकार्य गराउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी-४ का ३६ बर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० बर्षीय मिनराज पराजुली रहेका छन् । उनीहरुलाई मंसिर २८ गते रिभरसाईड होट ...

    • प्रकाशित मितिः पुस १, २०७८
    • 2,181 पटक पढिएको
    • क्लिक धरान
  • चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवाबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ३ घर भई बिराटनगर ११ मा डेरा गरी बस्ने २८ बर्षीय उमेश दाहाल रहेका छन् । उनले मंसिर २६ गते राती साढे ८ बजे बिराटनगरको कोशी अस्पताल परिसरमा पर्किङ गरी राखेको ...

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 1,218 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

    सुनसरी: ईटहरी उपमहनगरपालिका ४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ४ का ५१ बर्षीय मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरीकै घरमा बस्दै आएका सालो १९ बर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोब ...

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 1,677 पटक पढिएको
    • क्लिक धरान
  • रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

    मोरङ: मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझारमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक २९ बर्षीय डम्बर थापाको मृत्यु भएको हो । यो दुर्घटना हिजो बेलुका ७ बजे भएको हो । सडक किनारमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५ प ५९५९ नम्बर ...

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 1,316 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बसले मोटरसाइकललाई ठक्कर दिदा युवतीको मृत्यु

    धरान: आज बिहानै धरानमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ । धरान ८ स्थित बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी २० की २३ बर्षीय अनिता राईको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि सवार युवती बसको ठक्करले सडकमा खसेकी थिइन् । उनलाई सोही बसले किचेको थियो । तत्काल उनलाई उपचारको लागि वीपी क ...

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 6,117 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २ युवा लागुऔषधसहित विराटनगरमा पक्राउ

    धरान: मोरङको  बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपलिका १६ का ३२ बर्षीय आशिष बिक र ३० बर्षीय संजोग गजमेर रहेका छन् । उनीहरुलाई हिजो बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्र ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 2,006 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित