समाचार

    Showing 311-320 of 1,679 items.
  • युनाइटेड डान्स एकेडेमीद्धारा शुभकामना आदान प्रदान

    धरान: नेपालीहरुको चाड दिपावली र छठको अवसर पारेर युनाइटेड डान्स एकेडेमी धरानले शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।         धरान(९ स्थित एकेडेमीमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।एकेडेमीकी अनिसा राईले स्वागत मन्तव्य व्यक्त गर्दै नजिकिँदै गरेको चाडपर ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 1,166 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट गाँजासहित एक युवा पक्राउ

    धरान: प्रहरीले धरानबाट गाँजासहित एक युवा पक्राउ गरेको छ । धरान १३ सूर्य मार्गबाट गाँजासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउँपालिका घर भएका २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् । उनी डेरा गरेर धरान १३ सूर्य मार्गम बस्ने गरेको प्रहरीले जनाएको छ ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 2,244 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङमा तास र नगदसहित ५ जना जुवाडे पक्राउ

    खोटाङ: प्रहरीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकबाट तास र नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय हरी जोशीको घरमा तास खेलिरहेका ५ जना जुवाडेहरु नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाउँपालिका २ का ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 963 पटक पढिएको
    • क्लिक धरान
  • ५३ किलो गाँजासहित एक जना पक्राउ

    उदयपुर: उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । उनलाई आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जंगलमा बोरामा गाँ ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,101 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीकी वृद्धा एकल महिलाको २ करोड बढीको घरजग्गा ठगी गर्ने पक्राउ

    सुनसरी: इटहरी ६ की वृद्धा एकल महिलालाई घरजग्गा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।सुनसरी प्रहरीका अनुसार झापाको दमक नगरपालिका १६ घर भई हाल ईटहरी ८ मा बस्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी आरोपमा पक्राउ परेका हुन् । उनले ईटहरी ६ की ६१ बर्षीया एकल महिलाको श्रीमानको नाममा रहेको घरजग्गा पास गरा ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 2,039 पटक पढिएको
    • क्लिक धरान
  • भट्टराई कुल वंश प्रतिष्ठानको कोषलाई ४ लाख ११ हजार प्रदान

    इटहरी: इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमला  भट्टराईको स्मृतिमा भट्टराई कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गरेका छन् ।धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा  अक ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • धरानका एक युवासहित ३ जना पक्राउ, ब्राउन सुगर वरामद

    धरान: प्रहरीले धरानका एक युवासहित ३ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ८ का ३५ बर्षीय बिमल भुजेल, झापाको दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् । हिजो बिहिबार करिब साढे ५ बजे अस्थाई प्रहरी पोष्ट धरान ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 5,029 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा छुट्टाछुट्टै स्थानमा कार र स्कुटी दुर्घटनामा दुई जनाको मृत्यु

    धरान: सुनसरीको बराहक्षेत्र र भन्टाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा अन टेष्ट कार आफै अनियन्त्रित भई पल्टदा चालकको मृत्यु भएको हो । मृतक कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 1,612 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा बाढी पहिरोले ज्यान गुमाउने संख्या ५२ पुग्यो, प्रदेश सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति १ लाख राहत दिने

    धरान: निरन्तरको बाढी पहिरोको कारण प्रदेश नं १ मा ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । बुधबार साँझसम्म प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ५२ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार पाँचथरमा २४, इलामा १३, धनकुटा ६, सुनसरीमा ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • सेफ्टी टेयाङकीको गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु

    झापा: झापाको भद्रपुर नगरपालिका ४ रंगेडाडामा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् । आज बिहान ११ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउद ...

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 1,314 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित