धरान: दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबु सुनसरीले धरानमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ । दबुले सोमबार साँझ शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवाः देय दबु सुनसरीका अध्यक्ष तीर्थ मास् ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बडा दशै, तिहार, छठ तथा नेपाल सम्बतको अबसरमा शुभकामना व्यक्त गरेका छन् । मेयर राईले सोमबार एक शुभकामना सन्देश जारी गदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुने । पछिल्लो सम ...
धरान: इटहरी उपमहानगरपालिका ६ स्थित धरान लाइनबाट यार्सागुम्बासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका ४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका ४ का ३२ बर्षीय श्यामकुमार लिम्बु छन् । उनीहरुको साथबाट ३ किलो यार्सागुम्बा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसर ...
मोरङ: मोरङको केराबारी गाउँपालिका ७ डाँगीबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् । उनलाई शनिबार बिहान ईलाका प्रहरी कार्यालय केराबारीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको प्रह ...
सुनसरी: सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मीप्रसाद लुईटेल रहेका छन् । हिजो बिहिबार बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्ल ...
ईलाम: ईलामको सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतीय नोटसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवाल सवार र ...
मोरङ: मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधीसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । उनीहरुलाई हिजो बे ...
इटहरी: नीजि तथा आवाशिय बिद्यालय अर्गनाईजशन प्याब्सन इटहरी नगर समितीको अबिधेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । इटहरीमा सम्पन्न दोस्रो नगर अधिबेशनले लिटिल फ्लावर इंलिस स्कूलका सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको नवनिर्वाचित सचि ...
धरान: धरान जेसीजको समुदायलाई लक्षित बार्षिक कार्यक्रम जेसीज सप्ताह–२०२१ आईतबारबाट सुरु भएको छ।धरान ३ चिनिया चोकथित धरान जेसीजको सचिवालयमा प्रमुख अतिथि एवं इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जेसीज सप्ताहको उद्घाटन गरेका थिए । धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा आयोजित ...
बिराटनगर: प्रदेश नं १ को दुई जिल्ला तेह्रथुम र सुनसरीमा हिजो शनिबार भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुमको लालीगुराँस नगरपालिका ४ को ग्रामिण सडक खण्डमा ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित