समाचार

    Showing 371-380 of 1,679 items.
  • तीन दिनदेखि हराइरहेका धरानका शिक्षक एवं गायक अधिकारीको शव कोशीमा भेटियो

    धरान: तीन दिनदेखि हराइरहेका धरान १७ पटनालीस्थित ज्वालामुखी माविका शिक्षक लक्ष्मण अधिकारीको शव सप्तकोशी नदीमा भेटिएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा कोशी नदीमा अधिकारीको शव फेला परेको हो । माछा मार्ने केही व्यक्तिहरुले शव द ...

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 23,701 पटक पढिएको
    • क्लिक धरान
  • डिएसपी मुकारुङ र जवान खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रदेश प्रहरी कार्यालय विराटनगरमा आरआइटी शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।खापुङ प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भएपनि उनी १ नं. प्रदेश प्रहरी कार्यालय, व ...

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 1,376 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको होटलमा १६ बर्षीया बालिकालाई जर्बजस्ती करणी गर्ने पक्राउ

    धरान: इटहरीको एक होटलमा १६ बर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र ६ का २८ बर्षीय राजकुमार यादव रहेका छन् । उनले साउन १३ गते इटहरी ६ स्थित सिद्धार्थ होटल एण्ड लजमा एक १६ बर्षीया बालिकालाई प्रलोभनमा पारेर जर्बजस्ती करण ...

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 1,374 पटक पढिएको
    • क्लिक धरान
  • दुई युवतीसहित ४ जनाबाट ब्राउन सुगर वरामद

    झापा: झापाको बिर्तामोडस्थित दुई स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छ । ती मध्ये २ जना युवती छन् । प्रहरीले हिजो मंगलबार दिउँसो ४ बजे बिर्तमोड ५ जात्रुबारीबाट २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सु ...

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 3,099 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

    मोरङ: प्रतिन्धित औषधीसहित मोरङमा २ जना पक्राउ युवा पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट पक्राउ पर्नेमा मिक्लाजुङ ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । उनीहरुलाई हिजो सोमबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • सिटी सफारी पल्टदा एक यात्रुको मृत्यु, एक घाईते

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका २ मा पर्ने भित्री पक्की सडक खण्डमा सिटी सफारी पल्टदा एक जना यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उक्त सडकमा उत्तरबाट दक्षिण आउदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका थिए । सोमबार साँझ करिब ५ बजे भएको दुर्घट ...

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

    सुनसरी: ईटहरीमा एक ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।इटहरी उपमहानगरको वडा नं १७ लबिपुरस्थित अंकित बडि ग्यारेजमा कार्यरत ४० बर्षीय रामकुमार लिम्बुको मृत्यु भएको हो । ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भएका लिम्बु इटहरीको ग्यारेजमा कार्यरत थिए । हिजो आइतबार बेलुका पौने ६ बजे गाडीको ...

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 1,828 पटक पढिएको
    • क्लिक धरान
  • कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु

    झापा:  झापाको बाह्रदर्शी गाउँपालिका ७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटरमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो (आइतबार) राती साढे १० बजे उत्त ...

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 2,223 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित धरान १३ का ८५ बर्षीय वृद्धाको निधन

    धरान:  कोरोना संक्रमणबाट धरानका एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १३ का ८५ बर्षीय वृद्धाको छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज बिहान ११ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतक दीर्घरोगी थिए । उनलाई आजै कोभिड संक्रमण पुष्टि भएर प ...

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 1,609 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा अफिमसहित ६९ बर्षीय वृद्ध पक्राउ

    संखुवासभा: संखुवासभामा अफिमसहित एक जना वृद्ध पक्राउ परेका छन् ।  खाँदवारी नगरपालिका ७ का ६९ बर्षीय जय चापागाई अफिमसहित पक्राउ परेका हुन् । उनलाई हिजो शुक्रबार दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले घरबाटै पक्राउ गरेको हो । उनको साथमा लागुऔषध भएको बिशेष सुचना पाएपछि प्रहरीले ...

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 1,843 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित