समाज

    Showing 31-40 of 1,684 items.
  • ग्याल्पो ल्होसार: नयाँ वर्षको उत्सव र जीवनचक्रको पर्व

    समय निरन्तर परिवर्तनशील छ र मानव सभ्यताले यस परिवर्तनलाई उत्सवका रूपमा आत्मसात् गर्दै आएको छ । नेपालका विभिन्न जाति, भाषा, संस्कृतिहरूले आ–आफ्ना परम्पराअनुसार नयाँ वर्षको स्वागत गर्छन् । त्यही क्रममा, तामाङ, शेर्पा, भोटे, डोल्पाली, वालुङ, गुरुङ तथा हिमाली समुदायहरूका लागि ग्वाल्पो ल्होसार नयाँ वर्षक ...

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 333 पटक पढिएको
    • बलराम राई
  • धरानको बुद्धचोकमा फलफुल पसलमा भएको आगलागी नियन्त्रण आयो (भिडियो)

    धरान: धरान वडा नं १८ बुद्धचोकस्थित फलफुल पसलमा आगलागी भएको छ । निवर्तमान मेयर तिलक राईले भाडामा दिएको घरमा सञ्चालित पसलमा बिहिबार साँझ करिब पौने ७ बजे आगलागी भएको हो । आगलागीबाट फलफुल पसलमा २ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । पसलमा रहेको फ्रिजमा विद्युत सर्ट भएर आ ...

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 2,009 पटक पढिएको
    • क्लिक धरान
  • भोक राहतको लागि एक रुपैया अभियानबाट विपन्न परिवारलाई खाद्यान्न वितरण

    धरान: सामाजिक संस्था होप धरानले भोक राहतको लागि एक रुपैया अभियानको तेस्रो बार्षिकोत्सवको अवसर पारेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । धरान १८ स्थित ग्रीन टिमा आज बिहान एक कार्यक्रमको आयोजना गरि होप धरानले २१ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । अभियान अन्र्तगत ७९ हजार ५ रुपैया स ...

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 590 पटक पढिएको
    • क्लिक धरान
  • २९ केजी गाजासहित मोटरसाइकलमा पछाडी सवार व्यक्ति पक्राउ, चालक भने फरार

    धरान : मोटरसाइकलमा लागुऔषध गाजा ओसारपसारमा संलग्न एक पक्राउ परेका छन् भने चालक फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ८ तीनकुने चोकस्थित स्थायी प्रहरी चौकीबाट भित्री सडकखण्डमा खटिएको टोलीले २९ केजी गाजासहित एक व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका २ ...

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,265 पटक पढिएको
    • क्लिक धरान
  • शिवरात्रीमा चौकीबारी साँझ हुने

     धरान : चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ ।समाजले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम धरान १९ स्थित जिमी चोकमा अपरान्ह ३ बजेदखि सञ्चालन हुने जानकारी दिएको छ । कार्यक्रम "खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने ...

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 536 पटक पढिएको
    • क्लिक धरान
  • धरानको चारकोसे जंगलमा सडेको अवस्थामा भेटियो शव

    धरान: धरानको चारकोसे जंगलमा सडेको अवस्थामा एक शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वडा नं ६ मा पर्ने चारकोसे जंगलभित्र शव भेटिएको हो । शव फेला परेपनि सडेको कारण महिला वा पुरुष कस्को हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दि ...

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 2,191 पटक पढिएको
    • क्लिक धरान
  • बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट जोगाउन धरानमा नाटक

    धरान : बालबालिकाहरुलाई ईन्टरनेट एवं अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारबाट जोगाउन धरानमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर “बालबालिकालाई अनलाईनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं” भन्ने नारा सहित भानुचोकमा सडक नाटक प्रदर्शन भएको हो । धरान उपमहानगरपालिका ...

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 535 पटक पढिएको
    • क्लिक धरान
  • राजश्व तिरेको भन्दा बढी खयर बोकेको ८ वटा ट्रक धरानबाट नियन्त्रण

    धरान: राजश्व तिरेर स्वीकृति लिएको भन्दा बढी परिमाणमा खयर लोड गरि ल्याएको पाइएपछि धरानबाट ८ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी सहायक निरीक्षक डाइमण्ड ज्योती घिमिरेको नेतृत्वमा शुक्रबार ट्रकहरु नियन्त्रणमा लिएको हो । कोशी राजमार्ग हुदै इटहरीतर्फ ज ...

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 583 पटक पढिएको
    • क्लिक धरान
  • गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, धरानबाट गाँजा बोकेको कार प्रहरीद्धारा नियन्त्रण

    झापा: प्रहरीले झापाको कनकाई नगरपालिका ४ बाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले मंगलबार बेलुकी करिब साढे ६ बजे गोली प्रहार गरेर २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अन ...

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 2,112 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तामाङ समुदायले धुमधामले मनाए सोनाम ल्होछार २८६१

    धरान: तामाङ समुदायले बिहिबार धरानसहित देशभर धुमधामले आफ्नो पर्व सोनाम ल्होछार (नयाँ बर्ष) २८६१ मनाएका छन् ।सोनाम ल्होछारको अवसरमा बिहिबार धरानका तामाङ समुदायले पनि विविध कार्यक्रम गरि मनाए । भानुचोकको ट्यांक्सी पार्किङ क्षेत्रमा आयोजित कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु मौलिक भेषभेषुमा सहभागी भएक ...

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 635 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित