साहित्य

    Showing 1-10 of 88 items.
  • कलाका गुरु महेन्द्र राईको पहिलो एकल चित्रकला प्रर्दशनी, के छ उनको पेन्टिङमा ? (भिडियो)

    धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 1,184 पटक पढिएको
    • क्लिक धरान
  • बेलायतबाट आउदा शुभचन्द्र राईको कोसेली-'समयले जन्माएका कथाहरु'

    धरान: ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएपनि शुभचन्द्र राई धरान झरेपछि यतैका भए । धरानमै उनको परिचय बन्यो । उनी सामाजिक संघसंस्थामा सक्रिय बने । शिक्षा क्षेत्रमा पनि उनको योगदान रह्यो । सामाजिक संघसंस्था र किरात राई यायोक्खामार्फत समुदायको उत्थानको लागि सक्रिय राई धरानबाट एक्कासी हराएका ...

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 505 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ४ मा ढुंगे कलापार्क बनाउन एक महिने कला क्याम्प शुरु (भिडियोसहित)

    धरान: धरान वडा नं ४ मा ढुंगे कला पार्क बनाउन एक महिने कला क्याम्प शुरु भएको छ । वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा आज (शुक्रबार)देखि कला क्याम्प शुरु भएको हो । खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो ...

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 1,066 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा सुरुङ युद्ध: गुमनाम बनाइएका क्रान्तिकारी रत्नकुमार वान्तवालाई बुझ्ने पुस्तक (भिडियो)

    धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरं ...

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 611 पटक पढिएको
    • क्लिक धरान
  • धरानका वरिष्ठ रंगकर्मी गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित

    धरान: धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।विगत तीन दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत देवान सम्मानित भएका हुन् । उनलाई नेपाल संगीत तथा नाट्य एकेडमीले नगद एक लाख एक रुपैयासहित राष्ट्रिय प ...

    • प्रकाशित मितिः असार १३, २०८१
    • 814 पटक पढिएको
    • क्लिक धरान
  • साहित्यकारका आमालाई पनि ताम्रपत्रसहित ५० हजार रुपैयाले सम्मान गर्ने घोषणा

    धरान: श्रष्टा एवं साहित्यकारले सम्मान र पुरस्कार पाउनु सामान्य हो, तर साहित्यकार जन्म दिने आमालाई पनि सम्मान गर्ने कुरा पक्कै पनि अचम्मकै हुनेछ । त्यसमाथि ताम्रपत्र र नगद ५० हजार रुपैयासहित । यो अचम्म लाग्ने कुरा शुक्रबार धरान १२ स्थित होटल पुर्वी स्टारको एक साहित्यिक कार्यक्रममा घोषणा भएको छ । ...

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • 1,000 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा उपन्यास ‘मारीखोलाको ढुङ्गो’ बारे छलफल

    धरान: जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ को विषयमा शुक्रबार धरानमा बिमर्श भएको छ ।मनि गोठालेको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासको पृष्ठभूमि र पात्रको बारेमा चर्चा गरिएको थियो । लेखक दर्लामीका अनुसार माओवादी जनयुद्धको सेरोफेरोमा लेखिएको उपन्यास रोल्पाको पात्रसङ्ग जोडिएको छ । लेखक दर्लामील ...

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 667 पटक पढिएको
    • क्लिक धरान
  • गीलु रातोसको ‘सिलीदुङ’ : माक्र्सवादीसँगै पहिचानको चेत

    धरान: कवि गीलु रातोसको ‘सिलीदुङ’ कविता सङ्ग्रहमा माक्र्सवादी चेतसँगै पहिचानको आवाज रहेको समीक्षकहरूले बताएका छन्।सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बोकेको धारणा दिएका छन् । कलरव धरानले शनिबार आयोजना गरेको कृति विमर्शमा बोल्दै वरिष्ठ कवि कुन्ता शर्माले सङ्ग्रहले माक्र्सव ...

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 886 पटक पढिएको
    • क्लिक धरान
  • जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार प्रदान

    विराटनगर: पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदीस निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको सो पुरस्कार कवि जोशीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि एवं समालोचक ...

    • प्रकाशित मितिः माघ ६, २०८०
    • 1,509 पटक पढिएको
    • क्लिक धरान
  • याक्थुङ साहित्य र मुन्धुमबारे सालबारी दुई देशीय विमर्श

    सालबारी(पश्चिम बंगाल): पछिल्लो समय साँस्कृतिक पहिचानको मुद्दा भाषा र साहित्यमा पनि प्रवेश गरेको छ । बहस नेपालमा मात्रै सीमित नभई छिमेकी मुलुकहरूमा समेत पुग्न थालेको छ ।नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखेका थिए । शनिब ...

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 1,815 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित