धरान: खेलकुदको सहरकोरुपमा परिचित धरानमा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको आइविए प्रो एण्ड एमेच्योर महिला पुरुष धरान फाइट नाइट आयोजना हुने भएको छ । धरान बक्सिङ नामको संस्थाले बुधबार धरान १२ गोर्खा होटलमा पत्रकार सम्मेलन गर्दे बैशाख १२ गते चुम्लुङ हिममा फाइट नाइट आयोजना गर्ने जानकारी दिएको हो । न ...
विराटनगर: कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन गरेको छ । गुराँसको राजधानीले परिचित तेर्हथुमको तीनजुरे मिल्के क्षेत्रको आरआर गार्डेनमा एक समारोहबीच बुधबार पर्यटन वर्षको उद्घाटन भएको हो । उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर प्रचार गरेपनि उनी आएनन् । संघीय सरकार ...
धरान: धरान वडा नं ६ स्थित पाँचकन्या जंगलमा सोमबार मृत भेटिएकी युवतीको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले डिएसपी नेतृत्वमा टिम बनाएर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं एसपी सुमनकुमार तिम्सिनाले धरानका डिएसपी प्रकाश जबेगुको नेतृत्वमा १० जनाको टोली अनुसन्धानमा परिचाल ...
विराटनगर : कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर घोषणा गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित प्रदेश सरकारले पर्यटन वर्षको शुभारम्भ गर्न लागेको हो ।मुख्यमन्त्री हिक्मत कार्क ...
धरान: गए राती धरान वडा नं ११ स्थित सेलिङ मार्गमा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । प्रहरीका अनुसार धरान वडा नं १५ बस्ने १९ बर्षीय आयन राईलाई खुकुरी प्रहार भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाईतेको बाँया पाखुरा तल र ढाडमा काटिएको छ, साथै अव ...
धरान: धरान ६ पानवारीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको शवको राती १० बजेसम्म पनि सनाखत हुन सकेको छैन । शवको पहिचान नखुलेपछि प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचानको लागि सहयोगको अपिल गरेको छ ।प्रहरीका अनुसार आवश्यक प्रक्र ...
धरान: प्रहरीले धरानबाट लागुऔषध कारोबारमा संलग्नसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राती धरान ११ स्थित गैरीगाँउबाट १८ बर्षीय सुदिप राईलाई नियन्त्रणमा लिएको हो । लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा उनलाई अस्थाई प्रहरी पोष्ट जोरसखुवाको टोली ...
धरान: उनी अधिकांश समय सफारी चलाइरहेका भेटिन्छन् । तर, जब स्कुल छुट्टी हुने समय हुन्छ, तुरुन्तै धरान १७ फोकल्याण्डस्थित दिपेन्द्र स्मृति आधारभुत स्कुल पुग्छन्, र विद्यार्थीहरुलाई संगीत सिकाउछन् । सफारी चालक २८ बर्षीय अभिषेक घिमिरेलाई भेट्दा कसैले पनि सोच्न सक्दैन, उनीभित्र गायन प्रतिभा लुकेको छ ...
धरान: धरानमा रहेका रोजगारदाता र श्रमिकहरुलाई जोड्ने पूलको रुपमा धरान रोजगार मेलाको पूर्वतयारी बैठक धरान उपमहानगरपालिकाको कार्यपालिक बैठक हलमा बिहिबार सम्पन्न भएको छ । उक्त बैठकले रोजगार मेला नयाँ बर्ष २०८२ को बैशाख ११ र १२ गते दुई दिन लगाउने निर्णय पनि गरेको छ । धरानका प्रमुख तथा प्रधानमन्त्रि ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । वडा नं १४ गोधुलीमा च्याम्पियन भएको यो दोस्रो पटक हो । यसअघि वडा नं १४ २१ औं सँस्करणमा पनि च्याम्पियन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित