धरान: बराह वचत तथा ऋण सहकारी संस्थाको नाममा करिब पौने एघार अर्ब ठगी अभियोगमा मुद्दामा पक्राउ परेकामध्ये ३ जनालाई सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने ८ जनाको हकमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलाशले बुधबार यस्तो आदे ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको नाममा सर्वसाधारणको १० अर्ब ७३ करोड भन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २६२ जना विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर ...
धरान: धरान मदिरा व्यवसायी संघको ११ औं साधारणसभा मोरङको केराबारीमा सम्पन्न भएको छ ।केराबारी गाउँपालिका वडा नं। ६ स्थित कालिज फर्ममा आयोजित साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए । प्रमुख अथिति रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिम ...
धरान: माघ १९ गतेदेशि जारी २५ औं बुढासुब्बा गोल्डकपमा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । आयोजक धरान फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दे आज बिहान बसेको बैठकले पार्किङ निःशुल्क गर्ने निर्णय भएको जनाएको छ । क्लबले दर्शकहरुको सवारीसाधन हराएमा वा टुटफुट भएमा त्यसको जिम्मेवारी नलिने पनि प्रष् ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएकाहरुलाई माघ ३० गतेभित्र चुक्त गर्न प्रहरीले सुचना जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीको अपराध अनुसन्धान शाखाले एक सुचना जारी गर्दै सहकारीबाट लगानी भएको ऋण रकम असुल गरी सहकारी संस्थाबाट सञ्चालनमा रहेको खातामा जम्मा गर्नुपर्ने भएकोले ऋ ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेवाग्राहीहरुलाई उजुरी गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयले एक सुचना जारी गर्दै सहकारी ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धान गर्ने क्रममा सहकारीबाट पीडित भएका बचतकर्ता र शेयरधनीको उजुरी लिने कार्य भइरहेकोले जाहेरी दरख ...
धरान: सर्वसाधारण वचतकर्ताहरुको अर्बौं रकम अपचलन तथा ठगीमा संलग्न बराह ग्रुप अफ कम्पनी र त्यसअन्तर्गतको बराह सहकारीका सञ्चालक, कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालयले बराहका सञ्चालक र कर्मचारी पक्राउ गर्न गोप्य अप्रेशन चलाएको छ । आधा दर्जन बढी सञ ...
धरान: शुक्रबार सहकारीहरुको बिषयमा मेयर हर्कराज राई (साम्पाङ)ले गरेको पत्रकार सम्मेलनमा आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले प्रदेशस्तरको झरना सहकारीको उजुरी आएको सन्दर्भमा उद्यमशील सहकारीको पनि नाम लिएका थिए ।सहकारीहरुप्रति आम जनताको विश्वास घट्दै गइरहेको बेला पनि धरानको उद्यमशीलमा भने अहिले ...
धरान: यही पुष २५ गतेदेखि धरान एक्स्पो २०८१ आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने ...
धरान: द ब्युटि वर्ल्ड युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ । करिब २० लाख लगानीमा शुरु भएको ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन धरान उपमहानगरपालिका का उपमेयर आईन्द्र विक्रम बेघाले गरेका थिए । उपमेयर बेघाले धरानमा अन्य व्यवसाय धरासायी हुदै गएपनि पार्लर व्यवसाय भने जोग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित