धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् । बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । उक्त निर्णय पश ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानद्वारा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ७६ औं संस्करण आइतबार प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा सम्पन्न भएको छ । पिण्डेश्वर बाबाधाम समितिको सहकार्यमा आयोजित उक्त शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले बिरामीहरुको स्वास्थ्य ज ...
धरान: धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पताल भवनमा सञ्चालन गरेको प्रसुती गृहमा निःशुल्क भिडियो एक्स रे सेवा पनि शुरु भएको छ । धरान स्वास्थ्य चौकीअन्तर्गतको प्रसुती गृहमा शुक्रबार उपमेयर अइन्द्रबिक्रम बेघाले रिबन काटेर ग्रामिण भिडियो एक्स रे सेवाको उद्घाटन गरेका थिए । यो भिडियो एक्स र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले मेनगेट बाहिर गैरकानुनीरुपमा निर्माण भएको वीपी सुन्दर बजारको पनि मिसिल अध्ययन गर्ने बताएका छन् ।मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण शुरु गरेको तरकारी बजार गैरकानुनी भएकोले रोक्नु भन्दै उच्च अदालतबाट स्टे ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले शिलान्यास गरेर निर्माण शुरु गरेको तरकारी सेड निर्माण कार्य रोक्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका रजिष्ट्रार सुर्यप्रसाद संग्रौलाले दिएको निवेदनको सुनुवाई गर्दै मंगलबार उच्च अदालतका न्यायाधिश ध्रुवराज नन्दको इजला ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार शिलान्यास गरेको तरकारी सेड निर्माणको क्रममा शुक्रबार धुपी सल्लोको रुख काटेको भन्दै स्थानीयले गुनासो गरेका छन् । प्रतिष्ठानले आफ्नो ग्रीनबेल्टमा तत्काल निर्माण नगर्न आग्रह गरेपनि ठेकेदारले निर्माण कार्य अघि बढाएको थियो । त्यसक्रमम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीसहित सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुले मेयर हर्कराज राई (साम्पाङ)ले रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई गरेको व्यवहार र अभिव्यक्तिप्रति खेद तथा निन्दा प्रकट गरेका छन् ।हिजो (बिहिबार) प्रतिष्ठानको मुलगेट पश्चिमको ग्रिनबेल्ट क्षेत् ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार धरान १८ मा शिलान्यास गरेको तरकारी बजार निर्माण कार्य शुरु नहुदै विवादमा परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ग्रीनबेल्टकोरुपमा छोडेको आफ्नो जग्गामा आपसी छलफल र सहमति विना मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्य ...
धरान: करिब डेढ महिनाअघिको सहमति कार्यान्वयनमा नआएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु पुनः आन्दोलित भएका छन् ।प्रतिष्ठानको उपकुलपति कार्यालयअघि आजदेखि शिक्षकहरुले बिहान ८ बजेदेखि १० बजेसम्म धर्ना शुरु गरेका छन् । शिक्षक कल्याण समाजले बुधबार विज्ञप्ती जारी गर्दे बिहिबार ...
धरान: नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालमा सञ्चालनमा रहेको फार्मेशीमा कुनै प्रकारको औषधी छैन भन्न नपाइने बताएका छन् ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेशी भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले फार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित