धरान: त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसहरुमा आज देशभर स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन शुरु भएको छ ।धरानमा पनि महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार र पुर्वान्चल इन्जिनियरीङ क्याम्पस तीनकुनेमा मतदान शुरु भएको छ । पिन्डेश्वर विद्यापिठमा भने हिजो नै निर् ...
धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियनमा सबै पदमा निर्विरोध निर्वाचित भएको छ ।निर्वाचन समितिका अनुसार अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुधाकर पोख्रेल निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका प्रवेश पौडेल र कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई निर्वाचित भएका छन् ...
धरान: ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका तीन महिला सम्मानित भएका छन् ।धरान उपमहानगरपालिका र महिला सञ्जाल धरानद्धारा शनिबार कार्यपालिका हलमा संयुक्तरुपमा आयोजित कार्यक्रममा तीन क्षेत्रका महिलाहरुलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रमम ...
धरान: कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी राज्यमन्त्री सृजना राईले आगामी निर्वाचनमा राजनीतिक दलहरुबाट प्रमुख पदमा महिलाहरुलाई उम्मेद्वार उम्मेद्वार बनाएर जिताउनुपर्ने बताएकी छन् । ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा ७३ औं अनेम संघको स्थापना दिवसको अवसरमा शनिबार धरानमा आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले मेनगेट बाहिर गैरकानुनीरुपमा निर्माण भएको वीपी सुन्दर बजारको पनि मिसिल अध्ययन गर्ने बताएका छन् ।मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण शुरु गरेको तरकारी बजार गैरकानुनी भएकोले रोक्नु भन्दै उच्च अदालतबाट स्टे ...
धरान: कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानमा निर्माणाधिन अवस्थाको बौद्ध चारधामलाई पर्यटन मन्त्रालयमा सुचीकृत गरेर विकास गर्ने बताएका छन् । मन्त्री राईले धरान ८ स्थित बौद्ध दाहसस्ँकारस्थलमा आयोतिज फुर्दो (दशा ग्रह) पूजाको सम्मान तथा समापन कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बो ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले शिलान्यास गरेर निर्माण शुरु गरेको तरकारी सेड निर्माण कार्य रोक्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका रजिष्ट्रार सुर्यप्रसाद संग्रौलाले दिएको निवेदनको सुनुवाई गर्दै मंगलबार उच्च अदालतका न्यायाधिश ध्रुवराज नन्दको इजला ...
धरान: नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति धरान १८ को नयाँ गुम्बा निर्माण गरिने भएको छ । करिब ३४ बर्षअघि निर्माण गरिएको गुम्बा जीर्ण हुदै गएपछि समितिले नयाँ गुम्बा निर्माण गर्न लागेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै रहेको यो गुम्बा गुरुङ समुदायको गुम्बाकोरुपमा परिचित छ । गुम्ब ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार शिलान्यास गरेको तरकारी सेड निर्माणको क्रममा शुक्रबार धुपी सल्लोको रुख काटेको भन्दै स्थानीयले गुनासो गरेका छन् । प्रतिष्ठानले आफ्नो ग्रीनबेल्टमा तत्काल निर्माण नगर्न आग्रह गरेपनि ठेकेदारले निर्माण कार्य अघि बढाएको थियो । त्यसक्रमम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीसहित सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुले मेयर हर्कराज राई (साम्पाङ)ले रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई गरेको व्यवहार र अभिव्यक्तिप्रति खेद तथा निन्दा प्रकट गरेका छन् ।हिजो (बिहिबार) प्रतिष्ठानको मुलगेट पश्चिमको ग्रिनबेल्ट क्षेत् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित