धरान: यातायात व्यवसायी तथा मजदुर संगठनहरुले ९ जिल्ला लिम्बुवान बन्दको विकल्प खोज्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिलाई आग्रह गरेको छ । संघर्ष समितिले माघ १९ र २० गते दुई ९ जिल्ला लिम्बुवान बन्दको आह्वान गरेको छ भने उक्त दिनभित्र माग पुरा नभए २१ गते सोमबारदेखि अनिश्चितकालिन ९ ...
धरान: मुक्कुमलुङमा निर्माण हुन लागेको केवलकार खारेज गर्नुपर्ने मुख्य माग लिएर मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिले ९ जिल्ला लिम्बुवान बन्दको घोषणा गरेको छ । समितिले माघ १९ गतेसम्म पुर्वघोषित ताप्लेजुङ जिल्ला प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा बन्द यथावत रहने जनाएको छ । माघ २० गत ...
धरान: प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । बिहिबार इटहरीमा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिसँगै ७ ७ जना केन्द्रीय प्रतिनिध परिषद् र प्रदेश परिषद् पनि सर्वसम्मत चयन भ ...
धरान: महिला संजाल धरानको ७ औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । शनिबार धरान ८ स्थित यलम्बर सामुदायिक वनमा सम्पन्न अधिवेशनबाट सावित्री ईवारमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सञ्जालमा ७ पदाधिकारी र ६ सदस्य सहित १३ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।&nbs ...
धरान: शनिबार साँझ ताप्लेजुङ जिल्लामा मुक्कुम्लुङ संरक्षणकारीहरुमाथि सशस्त्र प्रहरीले गोली चलाएर घाइते बनाएपछि आइतबार धरानमा पनि विरोध प्रर्दशन भयो । भानुचोकमा भएको विरोध प्रर्दशनमा वक्ताहरुले घटनाको चर्को निन्दा मात्र गरेनन्, ताप्लेजुङलाई नाकाबन्दी गर्ने, सिंहदरबार घेर्न जाने चेतनावनी दिदै गृहम ...
धरान: मुन्धुमी आस्थाको केन्द्र मुक्कुम्लुङमा बन्न लागेको केवलकारको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले गोली प्रहार गरेर घाइते बनाएपछि आन्दोलन झन् चर्कने भएको छ ।राज्यले दमनको नीति लिएर निहत्थामाथि गोली चलाएको विरोधमा आन्दोलनरत पक्षले मंगलबार (माघ १५) देखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । शनिबार ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले श्रमअभियानको खर्च हिसाबबारे फेरि मेयर हर्कराज राई (साम्पाङ)सँग पत्रमार्फत सोधपुछ गरेको छ ।मेयर साम्पाङले अख्तियारलाई पठाएको पत्र फेसबुकमार्फत आफैले सार्वजनिक गरेपछि पुनः दोस्रो पटक पत्रमार्फत सोधपुछ भएको खुलेको हो । आज (शुक्रबार)को मितिम ...
धरान: विभिन्न चार संगठन मिलेर संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाले शुक्रबार धरान १२ स्थित होटल पुर्वीस्टारमा पत्रकार सम्मेलन गर्दै भविष्यमा नयाँ राजनीतिक दल निर्माण गर्ने पनि जनाएको छ । संयुक्त पहिचानवादी मोर्चामा प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अ ...
धरान: नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचारको बिषयमा धरानका पत्रकार गोपाल दाहाललाई ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा मिडिया मिशन खटाउने निर्णय गरेको छ । महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको आज (मंगलबार) को बैठकले यस्तो निर्णय गरेको महासचिव रामप्रसाद द ...
धरान: नेवा देय दबूः धरान उपमहानगरको अध्यक्षमा पुनः मनोहर शाक्य निवार्चित भएका छन् । चौंथो नगर अधिवेशनबाट अध्यक्षमा पुनः शाक्य निवार्चित भएका हुन् । दबूःको वरिष्ठ उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ, खुल्ला उपाध्यक्षमा विनिता बज्राचार्य, महिला उपाध्यक्षमा सोल्मा जोशी निवार्चित भएका छन् । यस्तै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित