धरान: नवौं सबिन कप गल्फ प्रतियोगितामा सुयेश प्याकुरेल विजेता बनेका छन् ।पार ७० को गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा नेट ९ अन्डर ६१ को स्कोर बनाउदै प्याकुरेल विजेता बनेका हुन् । चौध ह्याण्डीक्याप खेलाडी उनले ग्रस ५ ओभर खेलेका थिए ।यस्तै, ८ ह्यान्डीक्याप खेलाडी सुमन भुजेलले नेट ४ अन्डर ६ ...
धरान : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) उपाधी रक्षा गरेको छ ।धरान १६ स्थित रंगशालमा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा जोगाएको हो । यो जित सङ्गै बुढासुब्बामा एनआरटी तेस्रो पटक च्याम्पियन बनेको छ । यसअघि एनआरटीले बुढासुब्बाको १० औं र २४ औं सं ...
धरान: यही माघ २८ गतेदेखि कोशी प्रदेशस्तरीय प्रिमियर लिग हुने भएको छ । कोशी प्रदेश फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दे माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान १६ स्थित रंगशालमा प्रिमियर लिग हुने जानकारी दिएको हो । संघका अध्यक्ष किशोर राईका अनुसार यो प्रतियोगिता राष्ट्रिय लिग ए डिभिजन खेल्नको ...
धरान: २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा भोली शनिबार साविक विजेता न्युरोड टिम (एनआरटि) र चर्च ब्वाईज युनाइटेडबीच उपाधि भिडन्त हुदैछ ।धरान १६ स्थित रंगशालामा हुने फाइनल भिडन्त दुवै टोलीको लागि ऐतिहासिक यसकारण पनि हुनेछ, एनआरटिलाई फाइनल जितेर उपाधि जोगाउने चुनौती छ । एनआरिटले १० औं सँस्करण पनि जितेको ...
धरान: डिफेन्डिङ च्याम्पियन एनआरटि क्लब धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोलअन्तरले गराउदै एनआरटी उपाधि नजिक पुगेको हो । एनआरटिको जितमा प्रदीप बुढाथोकीले २ गोल गरेका थिए भने शिशिर लेखीले ...
धरान : २५ औं बुढासुब्बा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा बुधबार गोलको वर्षा भएको छ ।धरान १६ स्थित रंगशालामा भएको खेलमा आरटिसी एफसीविरुद्द चर्च ब्वाइज युनाइटेडले ७-० को फराकिलो अन्तरले जित हासिल गरेको छ । जितसङ्गै चर्च ब्वाइज प्रतियोगिताको फाइनल पनि प्रवेश गरेको छ ।चर्च ब्वाइजको जितमा अफ्रिकीमुलका खेल ...
धरान : डिफेन्डिङ च्याम्पियन एनाआरटी काठमाण्डौ धरानमा जारी २४ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा केएफटिसी झापालाई ३-१ गोलअन्तर हराउदै सेमीफाइनल प्रवेश गरेको हो । एनआरटिको लागि खेलको ४८ औ मिनेटमा शिशिर लेखीले गोल गर्दै टिम ...
धरान: २५ औं बुढासुब्बा गोल्डकपमा इटहरीको रास्ट्रीय जागृती ९राजा० क्लब पाहुना टोली रोयल थिम्पु कलेज एफसीसङ्ग ४(१ को फराकिलो गोल अन्तरले पराजित भएको छ ।सोमबार धरान १६ स्थित रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा जित हात पार्दै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ । भुटानको लागि खेलको ९ मिनेटमा सोनम यसे, ...
धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको हो । निर्धारित समयको खेल १–१ को बरा ...
धरान: हिसान सुनसरीको ११ औ स्पोर्टस् मिट अन्तर्गत आयोजना भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि जितेको हो भने धरान उच्चले महिला तर्फको उपाधि जितेको हो । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६– ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित