धरान: नेकपा माओवादी केन्द्र धरानको तेस्रो अधिवेशन आज हुदैछ ।नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशन धरान १५ स्थित होटल इजीराइडरमा हुदैछ । अधिवेशनको अवसरमा धरान १ सिहदेवी मन्दिरबाट बृहत र्याली निस्किएको थियो । र्याली छाताचोक, भानुचोक, देशीलाइन हुदै इजीराइडर पुगेको थियो ।अधिवेशनको प्रमुख अतिथिको रुपमा प्र ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट धरानका सन्तोष काफ्लेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि, प्रेस युनियनबाट बिद्रोह गर्द ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार ...
धरान: धरान वडा नं ४ स्थित खैरेनीटारमा एक महिना कला क्याम्प आयोजना हुने भएको छ । वडा नं ४ को कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजक तथा सहकार्यमा पुष १० गतेदेखि एक महिनाको कला क्याम्प हुन लागेको हो । आयोजक ४ नम्बर वडा कार्यालयले बुधबार खैरेनीटारमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जान ...
धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...
धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...
धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर् ...
धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ । आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ ...
धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो ...
धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित