धरान: मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोको उक्साहटमा आफुमाथि आक्रमण भएको भन्दै तीन जनाविरुद्ध किटानी जाहेरी दिएका सन्तोष लिम्बुले मेयर र अध्यक्षको नाम हटाएर प्रहरीमा अर्को जाहेरी दिएका छन् ।वडा ११ स्थित नगरकोट टिएलओका अध्यक्ष रहेका लिम्बुले हिजो बुधबार ईलाका प्रहरी कार्यालय धरानम ...
धरान: सोमबार बिहान धरान वडा नं ११ स्थित वान डाँडा र नगरकोट मार्गमा ड्रेन विवादमा आफुमाथि आक्रमण भएको भन्दै सन्तोष लिम्बुले मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । माओवादी नेतासमेत रहेका नगरकोट टि.एल.ओ.का अध्यक्ष लिम्बुले मंगलबार साँझ ई ...
विराटनगरः कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिए । सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा ...
धरान: राजावादी आन्दोलनको समाचार संकलनको क्रममा सञ्चारकर्मी सुरेश रजकको हत्या भएको घटनामा संलग्नहरुको खोजी गरेर कारबाहीको दायरामा ल्याउन नेपाल पत्रकार महासंघ सुनसरीले माग गरेको छ । महासंघले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र पठाउदै यस्तो माग गरेको हो । 'स ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले शुक्रबार राजावादीले काठमाण्डौं गरेको प्रर्दशन हिंसात्मक भएकोप्रति घोर भत्र्सना गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्व राजावादीहरुले काठमाण्डौंको तीनकुने, कोटेश्वर, जडिबुटि लगायतका क्षेत्रहरुमा गरेको हिंसात्म ...
धरान: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो मागलाई दोहोर्याएका छन् ।आज सोमबार धरानमा कार्यकर्ता भेटघाटको क्रममा सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । पार्टी केन्द्रिय कमिटीमा आफुले गरेको प्रस्ताव पारित भएको खुलाउदै नेता शर्माले सम्पत्ति ...
धरान: स्ववियु चुनाव अन्र्तगत महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु गठबन्धनबाट सभापति प्रशान राई नेतृत्वको प्यानलै विजयी भएको छ । सभापतिमा गठबन्धनबाट नेविसंघका उम्मेदवार प्रशान राईले १२९१ मत पाएर निवार्चित भए । उनी यो क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघबाट निवार्चि ...
धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईको जित सुनिश्चित भएको छ ।पछिल्लो मतगणनाको परिणाम अनुसार १५७३ मत गणना सकिदा प्रशान निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राई भन्दा ५६० मतले अगाडी छन् । प्रशान ...
धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघ गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईले निरन्तर अग्रता लिएका छन् ।पछिल्लो मतगणनाको सार्वजनिक परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राईलाई झन्डै दोब्बर मतले पछि पारेका छन् । निर् ...
धरान: धरान समाज युकेको आठौं महाधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अल्डर्सटस्थित द प्यालेस मा १५ मार्च (शनिबार) सम्पन्न भएको बार्षिक साधारणसभा तथा आठौ महाधिबेशनले लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा चन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित